JP NEPAL

JP NEPAL ज्वाला प्राेडक्सन नेपाल प्रा.लिद्वारा सञ्चालित JP NEPAL मा स्वागत छ ।
प्रवन्धक : गाेविन्द विश्वकर्मा 9848196957
website : www.jwalaupdate.com
(1)

28/08/2026

चीनतर्फ ठूलो ताल फुटेको सूचना आएको छ। सबैलाई सुरक्षित रहन आग्रह गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको बताएका छन्।

JP NEPAL

28/08/2026

महावु धामकाे दर्शन गराैं 🙏🌺

भदाै १३ गतेदेखि सञ्चालित हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन
28/08/2026

भदाै १३ गतेदेखि सञ्चालित हुने विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

रसुवाको बाढीबाट बगाएर ल्याएको श*वबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लियाे !
27/08/2026

रसुवाको बाढीबाट बगाएर ल्याएको श*वबाट कानमा भएको सुनको मुन्द्रा लुछ्ने २ जनालाई चितवन प्रहरीले नियन्त्रणमा लियाे !

कृष्णबहादुर ओलीद्वारा विपद् राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोगवीरेन्द्रनगर नगरपालिका–१० काक्रेविहार टोल विकास संस्थाका...
27/08/2026

कृष्णबहादुर ओलीद्वारा विपद् राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग

वीरेन्द्रनगर नगरपालिका–१० काक्रेविहार टोल विकास संस्थाका अध्यक्ष तथा समाजसेवी कृष्णबहादुर ओलीले प्रधानमन्त्री राहत कोषमा ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन्।

साविक लाकुरी–६, दैलेखमा जन्मिएका ओलीले विपद्को समयमा प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेका हुन्।

विपत्तिको सामना गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने भन्दै सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। 🙏

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित "पहिचान नखुलेका तथा बेवारिसे शव" सम्बन्धी विवरणहरूका लागि QR Scan वा https...
27/08/2026

रसुवा जिल्ला भोटेकोशीमा आएको बाढीबाट प्रभावित "पहिचान नखुलेका तथा बेवारिसे शव" सम्बन्धी विवरणहरूका लागि QR Scan वा https://udb.nepalpolice.gov.np/dead-bodies हेर्न सक्नुहुन्छ ।

#नेपालप्रहरी

27/08/2026

रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या २८९ पुगेको छ।

27/08/2026

रसुवा बाढी अपडेटः २७० जनाको शव फेला!
भीषण बाढीपछि विभिन्न जिल्लामा गरी हालसम्म २७० जनाको शव फेला परेको छ।

- रसुवा : १७
- नुवाकोट : १२
- धादिङ : २७
- चितवन : १०८
- गोरखा : २०
- तनहुँ : ९
- नवलपरासी पूर्व : ६२
- नवलपरासी पश्चिम : १५
जम्मा : २७० जना

रसुवा बाढीमा कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। रोजगारीका सिलसिलामा रसुवा, नु...
27/08/2026

रसुवा बाढीमा कर्णाली प्रदेशका १३४ जना सम्पर्कविहीन भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। रोजगारीका सिलसिलामा रसुवा, नुवाकोट तथा त्रिशूली क्षेत्र पुगेका कर्णालीका १० जिल्लाका नागरिक सम्पर्कविहीन भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

27/08/2026

जल तथा मौसम विज्ञान विभागले ११ र १२ भदौमा कर्णालीका दैलेख, सुर्खेत, सल्यान र रुकुम पश्चिममा भारी वर्षाको सम्भावना रहेको भन्दै जोखिम क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

Address

Kathmamdu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when JP NEPAL posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share