Routine of CPN UML

Routine of CPN UML "Routine of CPN UML" is your go-to source for the latest news, updates, and insights related to the CPN-UML party of Nepal.

Stay informed about political developments, events, and activities, and engage with content that keeps you connected to the party.

जानकारीको निम्ति अनेरास्ववियुमिति: २०८२ जेठ ६  गतेहामी गर्वका साथ सूचित गर्न चाहन्छौं कि अनेरास्ववियुको २४ औं राष्ट्रिय ...
20/05/2025

जानकारीको निम्ति
अनेरास्ववियु
मिति: २०८२ जेठ ६ गते

हामी गर्वका साथ सूचित गर्न चाहन्छौं कि अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको लोगो र झण्डा ८८४८.८६ मिटरको उचाइमा अवस्थित सगरमाथाको शिखरमा पु-याइएको ऐतिहासिक क्षण २०८२ जेठ ५ गते बिहान ८:४० बजे सम्पन्न भएको छ।

यो गौरवपूर्ण अभियानमा विश्व प्रसिद्ध हिमाल आरोही मिङ्मा डेभिड शेर्पाको महत्वपूर्ण साथ र योगदान रहेको थियो। उहाँलाई हाम्रो संगठन तर्फबाट विशेष धन्यवाद ज्ञापन गर्न चाहन्छौं।

अनेरास्ववियुले जलवायु परिवर्तनको असर र हिमाली पारिस्थितिकी तन्त्रको संरक्षणलाई केन्द्रमा राखी भावी अभियानहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दछ। हामी वातावरणीय न्याय, हिमालको संरक्षण तथा दिगो विकासका पक्षमा दृढ रहँदै अघि बढ्नेछौं।




प्रकाश पौडेल
प्रवक्ता
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)

11/05/2025

पार्टी towering_leadership हुन्छ
केपि शर्मा ओलि देशको लागि त्यस्तै नेतृत्व हो ।

24/04/2025

नेकपा एमाले पोल्ट्रीब्युरो सदस्य तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत ज्यू फोटो खिच्ने र उहाँसँग भेट गर्ने युवाहरूको क्रेज उहाँलाई विकास प्रेमी नेता तथा युवाहरूको ढुकढुकी पनि भन्ने गरिन्छ। K P Sharma Oli Routine of CPN UML

लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेले आयोजना गरेको युवा उत्सव । हेर्नुस् नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्...
24/04/2025

लोकतन्त्र दिवसको दिन पारेर भृकुटीमण्डपमा एमालेले आयोजना गरेको युवा उत्सव । हेर्नुस् नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीले ड्रोनबाट कैद गरेका तस्वीर

21/04/2025

बैशाख ११ गते जनताले जितेको दिन
"The day the people won "


२०८२ बैशाख ११ गते
स्थान भृकुटीमण्डप काठमाडौ
समय दिनको १ बजे
🌞🌞🌞

21/04/2025

पार्टिमा एउटा towering leadership हुन्छ
नेकपा एमालेको आजको हाम्रो tower केपी शर्मा ओलि हुनुहुन्छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of CPN UML posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share