Fetch Nepal

Fetch Nepal Fetch | Education | Tech | Siasat | Sports | Property | Auto's | Showbiz | Health | Like & Follow Us

30/07/2026

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन ।

The Amiri Diwan has announced the passing away of Sheikh Hamad bin Khalifa Al Thani. ⁠⁠Qatar is mourning the loss of She...
12/07/2026

The Amiri Diwan has announced the passing away of Sheikh Hamad bin Khalifa Al Thani. ⁠

Qatar is mourning the loss of Sheikh Hamad bin Khalifa Al Thani, the Father Amir of the State of Qatar, who passed away at the age of 74. Sheikh Hamad led the country's transformation into a global hub for diplomacy, energy, education and sport during his reign as Amir from 1995 to 2013. His passing marks the end of a defining chapter in the nation's history.

म भात खान्छु, सरकारले चाहिँ के खान्छ? मलाई लाग्छ, सरकारले पनि भात नै खान्छ। मलाई त थाहा छ, त्यो भात कहाँबाट आउँछ भनेर; त...
08/07/2026

म भात खान्छु, सरकारले चाहिँ के खान्छ? मलाई लाग्छ, सरकारले पनि भात नै खान्छ। मलाई त थाहा छ, त्यो भात कहाँबाट आउँछ भनेर; तर सरकारलाई यो कुरा थाहा छ कि छैन? त्यो भात धानबाट आउँछ। त्यो धान किसानको खेतमा फल्छ र त्यसका लागि मल चाहिन्छ, मल!

​कृषिप्रधान देशमा किसानको कहिलेसम्म यस्तो बिचल्ली भइरहने? म सरकारलाई प्रश्न गर्न चाहन्छु— खाद्य सुरक्षासँग जोडिएको यो गम्भीर विषयमा सरकार कत्तिको संवेदनशील छ? सरकार अझ बढी गम्भीर हुन आवश्यक छ भन्ने म ठान्दछु।

​अन्नको भण्डार भनेर चिनिने पूर्वका झापा, मोरङ र सुनसरी जिल्लाहरूमा अहिलेसम्म जम्मा २८ प्रतिशत मात्र रोपाइँ भएको छ। अझै ७२ प्रतिशत रोपाइँ हुन बाँकी नै छ। कृषि मन्त्रालयको विशेष सूचना अनुसार दुई हप्तापछि मल आउँदै छ रे! म चाहन्छु, त्यो मल समयमै आओस् र सोझै किसानको खेतबारीसम्म पुगोस्। साथै, यसको वितरण प्रक्रिया पनि सहज र पारदर्शी होस्। सरकारलाई विशेष शुभेच्छा र शुभकामना, धन्यवाद!"

29/05/2026

अब कुन तहका कर्मचारीको तलब कति ?

मुख्य सचीव - ९८,४२५
सचीव - ९२,२१९
सहसचीव - ७३,७१२
उपसचीव - ६३,९११
अधिकृत - ५७,८६२
नासु - ४७,०२३
खरिदार - ४४,८१०
सहायक - ३८,४०९

राष्ट्रिय निर्माण दल नेपालका मुख्य विचारधाराहरू यस प्रकार हुन  1. जनकेन्द्रित राजनीतिसबै जाति, धर्म, भाषा र समुदायका नाग...
03/01/2026

राष्ट्रिय निर्माण दल नेपालका मुख्य विचारधाराहरू यस प्रकार हुन

1. जनकेन्द्रित राजनीति
सबै जाति, धर्म, भाषा र समुदायका नागरिकको समान अधिकार र सम्मान।

2. सुशासन र कडा कानुनी व्यवस्था
कानुन सबैका लागि समान, भ्रष्टाचारमा शून्य सहनशीलता।

3. भ्रष्टाचारको अन्त्य
पारदर्शिता, जवाफदेहिता र कडा कारबाही।

4. राष्ट्रिय एकता र सामाजिक सद्भाव
धर्म, क्षेत्र वा समुदायका नाममा विभाजन होइन—एकता र मेलमिलाप।

5. समावेशी विकास
गाउँ–सहर, पहाड–तराई–हिमाल सबै क्षेत्रमा समान विकास।

6. रोजगार र आत्मनिर्भर अर्थतन्त्र
देशभित्रै रोजगारी, उत्पादन बढाउने नीति, युवालाई अवसर।

7. शिक्षा र स्वास्थ्यमा सुधार
गुणस्तरीय शिक्षा र सबैलाई पहुँचयोग्य स्वास्थ्य सेवा।

8. कृषि र किसानको संरक्षण
किसानलाई उचित मूल्य, आधुनिक कृषि प्रविधि।

9. सुरक्षा र विधिको शासन
शान्ति, सुरक्षा, अपराध नियन्त्रण र निष्पक्ष न्याय।


छोटो नारा शैली:
जनता–केन्द्रित नीति, सुशासनको ग्यारेन्टी—

जय राष्ट्रिय निर्माण 🙏❤️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Fetch Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share