06/08/2026
अबको कति महिना वा कति दिनमा निर्मला पन्तले न्याय पाउँछिन् भन्ने प्रश्नमा गृहमन्त्री सुधन गुरुङको उत्तर
यसमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको छ।
राष्ट्रिय सभा तथा प्रतिनिधि सभामा यो कुरा नसोध्नु होला,बरु व्यक्तिगत रुपमा सोध्नु म जवाफ दिनेछु।
एउटी आमाको पीडामा मलम लाउनुको सट्टा बारम्बार सदनबाट छोरीको सम्झनालाई कोट्याइराख्न मेरो नैतिकताले दिँदैन।