PB Arts

PB Arts It's all about Arts and creations.

Get ready for this opportunity
27/04/2026

Get ready for this opportunity

जुनियर द पोएट आइडल – सुर्खेत अडिसन सूचना

कविता लेखन र प्रस्तुतीमा रुचि भएका १८ वर्ष वा सोभन्दा कम उमेरका प्रतिभाशाली युवाहरूका लागि “जुनियर द पोएट आइडल” को अडिसन सुर्खेतमा आयोजना हुने भएको छ। आफ्नो सिर्जनात्मकता प्रस्तुत गर्ने र प्रतिभा देखाउने उत्कृष्ट अवसर नछुटाउनुहोस्।

📍 स्थान: बिध्याज्योति निकेतन, सुर्खेत
📅 मिति: २८ अप्रिल
🕒 समय: दिउँसो १२:३० बजेपछि

आउनुहोस्, आफ्नो सिर्जना सुनाउनुहोस्, आत्मविश्वासका साथ मञ्चमा उभिनुहोस् र आफ्नो प्रतिभालाई नयाँ उचाइ दिनुहोस्।

📣 सम्पर्क तथा जानकारीका लागि:
• फेसबुक / इन्स्टाग्राम: The Poet Idol ()
• इमेल: [email protected]

25/04/2026

Physical Audition in Surkhet
Mentor: Pinky Bohara
Venue : Bidhyajyoti Niketan School,
Birendranagar Surkhet
Date : 2083 Baisakh 15
Time : 12:30 onwards

13/04/2026
13/04/2026

सिम्ताली कला, संस्कृति र कर्णालीको रङ्गमंच जोगाइराख्ने हेतुले सिम्ताली लोक गाथामा सती कलासाको घमारी मा आधारीत नाट्क "सतीकलसा" मंचन गर्न गइरहेका छौं।
यस नाटक आरङ्ग नेपालको प्रस्तुती रहेको छ भने लेखन गणेश गौतम ले गर्नु भएको हो र परिकल्पना तथा निर्देशन पिंकि बोहरी र विशाल के. सी ले गर्नु भएको छ।

मंचन मीती: २०८३/बैशाक ५,६ गते, १:०० र ४:३० बजे।
मंचन स्थान: शिक्षा क्याम्पसको हल रङ्गशाला दक्षिण गेट।
टिकट दर सहयोग स्वरुप रु २०० मात्र।

10/04/2026

सुर्खेतको रङ्गकर्ममा एक अर्को कदम, नाटक: सती कलसा को तयारी गर्दै। नाटक मंचन हुने बैशाख पहिलो हप्ता बिरेन्द्रनगर सुर्खेत।

यहि शुक्रबार (चैत २७) साँझ ५ बजे pinky bohara official युट्युब च्यानलमा आउँदैछ। सबैजनाले युट्युब च्यानल सब्स्क्राइब गरिद...
08/04/2026

यहि शुक्रबार (चैत २७) साँझ ५ बजे pinky bohara official युट्युब च्यानलमा आउँदैछ। सबैजनाले युट्युब च्यानल सब्स्क्राइब गरिदिनुहोला।
https://youtube.com/.official3?si=19KId2xWxwJcTwXF
Pinky Bohara Bishal KC Kaushila K C Rawat

Happy world's theatre day 🎭️❤️
27/03/2026

Happy world's theatre day 🎭️❤️

सुवर्ण अवसर!!  सुवर्ण अवसर!!  सुवर्ण अवसर!! २२ वर्षदेखि सक्रिय नाट्य संस्था आरङ्ग नेपालले अभिनयमा रुचि राख्ने र सिक्न चा...
11/03/2026

सुवर्ण अवसर!! सुवर्ण अवसर!! सुवर्ण अवसर!!
२२ वर्षदेखि सक्रिय नाट्य संस्था आरङ्ग नेपालले अभिनयमा रुचि राख्ने र सिक्न चाहनेहरुका लागि नि:शुल्क "रङ्गमञ्च अभिनय कार्यशाला" संचालन गरिरहेकाले इच्छुक व्यक्तिले तल दिइएको गुगल फाराम भरी आफ्नो सिट सुरक्षित राख्नु होला।
https://docs.google.com/forms/d/1UbP2G3OpYBWjKY8mlLr29pd-AEfpBpjt6S4UcVlLp90/edit?chromeless=1

10/03/2026

Celebrating my 1st year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when PB Arts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share