29/03/2025
🇳🇵🇳🇵 शान्त सभ्य अनुशाशीत र सरल आन्दोलन धेरै भए तर जस्तालाई तस्तै भन्ने नीति सरकारले निम्त्याएको हो। आजको कलियुगमा एक एक सच्चा देशभक्ति नयाँ जङ्गबहादुरको उदय भएको छ। दुर्गा प्रसाई झुकेगा नहीं 👍 लिडर भनेको यस्तै साहसि गाेली अाएपनि छाति थापने खालकाे निडर हुनुपर्छ। होला झट्ट हेर्दा अराजकता देखिएला तर तर यो अराजकता ल्याउनमा सरकारको बदनियतपूर्ण षड्यन्त्र हो। सरकार जिम्मेवारी त छँदैछ साथसाथै चाँडोभन्दा चाँडो सत्ता हस्तान्तरण गर्नमा तल्लिन हुन आवश्यक छ। सुख शान्ति र समृद्धि आजको राष्ट्रिय एकता हो आवश्यकता हो। राजतन्त्र जिन्दाबाद आम नेपाली एकता जिन्दाबाद गणतन्त्र मुर्दाबाद🙏🇳🇵🇳🇵
जनता झुक्याएर राज गर्ने ।जनता पनि गु खाने नै छन् त के गर्नु। चेतना भया
आजको कार्यक्रम बिथोल्ने काम केपी सरकारको सडयंत्र हो गणतंत्र मुर्दाबाद राजतन्त्र जिन्दबाद हामी सबै एकहौ
आन्दोलन जारी छ......
देशभरका सम्पूर्ण भ्रष्टाचारी, तस्कर, दलाल, माफियाहरु, बलात्कारी, लुटेरा, भारतीय दलाल मुर्दाबाद नेपाली एकता जीन्दबाद🇳🇵🇳🇵✊
विद्रोहमा सानोतिनो कुराले केही अर्थ राखे पनि विद्रोहीमा सरकार पूर्ण जिम्मेवार छ।