Magar Culture

Magar Culture “Culture is the identity of our soul. Proudly preserving my roots!”

27/05/2026
नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना नेपाल मगर संघको १३औँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई ...
25/05/2026

नयाँ कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना

नेपाल मगर संघको १३औँ अधिवेशनबाट निर्वाचित सम्पूर्ण केन्द्रीय कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ।

🔹 अध्यक्ष: रक्षा राईका मगर
🔹 वरिष्ठ उपाध्यक्ष: टेक नाम्जाली मगर

🔹 उपाध्यक्ष (महिला): सीता राना मगर
🔹 उपाध्यक्ष (खुल्ला): कविराज मगर
🔹 उपाध्यक्ष (खुल्ला): तेज बहादुर आले
🔹 उपाध्यक्ष (सांस्कृतिक): दीपसागर मगर
🔹 उपाध्यक्ष (मगर ढूट): हर्क आले मगर
🔹 उपाध्यक्ष (मगर खाम): जीवन प्रवेश मगर
🔹 उपाध्यक्ष (मगर काइके): भीम

🔹 महासचिव: होमराज खपाँगी मगर

🔹 उपमहासचिव (महिला): मञ्जु थापा मगर
🔹 उपमहासचिव: सिद्धान्त जर्गा मगर
🔹 उपमहासचिव: खगेन्द्र पून मगर
🔹 उपमहासचिव: हिरू सरा राना

🔹 सचिव: विष्णु बहादुर राना
🔹 सचिव: झबीन्द्र थापा
🔹 सचिव: तारा माया थापा

🔹 कोषाध्यक्ष: पूर्ण राना मगर
🔹 सह–कोषाध्यक्ष: गायत्री मगर

🔹 लेखा संयोजक: योबन कुमार राना मगर
🔹 निर्वाचन समिति संयोजक: धर्म बहादुर घरती

🔹 खुल्ला सदस्यहरू:
जुनु पून
गिरमान गाहा मगर
रमेश पून मगर
इन्द्र सारू मगर
रमेश थापा मगर
महेश राना मगर
तारा राईका मगर
लक्ष्मी मगर

नवनिर्वाचित सम्पूर्ण नेतृत्वले मगर समुदायको भाषा, कला, संस्कार, संस्कृति, पहिचान र अधिकारको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने विश्वास लिएका छौँ। 🙏

✊एकता नै शक्ति हो।
जय मगर जय मगरात !

नेपाल मगर संघ केन्द्र को १३ औ  महाधिवेशन  को उत्घाटन समारोह तथा र्याली 🙏🏻
22/05/2026

नेपाल मगर संघ केन्द्र को १३ औ महाधिवेशन को उत्घाटन समारोह तथा र्याली 🙏🏻

15/05/2026

हार्दिक अपिल

मिति २०८३ जेठ ८, ९ र १० गते काठमाडौमा हुन गईरहेको नेपाल मगर संघ, केन्द्रीय समितिको १३ औं राष्ट्रि«य महाधिवेशनको उद्घाटन समाहरोहलाई भव्यरुपमा सफल पार्न यहाँहरुको सहभागिताको लागि हार्दिक अपिल गर्दछौ ।

मिति : २०८३ जेठ ८ गते

समय : बिहान ११ बजे

प्रचार प्रसार :

नेपाल मगर संघ, केन्द्रीय समिति

सन्चार तथा प्रकाशन विभाग

हार्दिक निमन्त्रणा 🙏❤️
30/04/2026

हार्दिक निमन्त्रणा 🙏❤️

19/04/2026

दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन❤️

04/04/2026

२०८२ चैत्र २८ गते काठमाडौं जाऔं !
नेपाल मगर संघ-सम्पर्क समन्वय, केन्द्रीय समितिको ५औं महाधिवेशनमा सहभागी होऔं !

दोस्रो राष्ट्रिय मौलिक कौरा सम्मेलन – २०८३ 🎶मगर समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आ...
01/04/2026

दोस्रो राष्ट्रिय मौलिक कौरा सम्मेलन – २०८३ 🎶

मगर समुदायको मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि आयोजित यस ऐतिहासिक सम्मेलनमा सबैलाई हार्दिक स्वागत छ। ❤️
आउनुहोस्, हाम्रो पहिचान जोगाऔँ, संस्कृतिलाई जगेर्ना गरौँ र नयाँ पुस्तालाई हस्तान्तरण गरौँ।

जय मगर! जय मगरात! 🙏

हिजो मगर दिवसको दिन घटेको घटनाले मन दुःखी बनायो।कुनै समूहले मगर पोशाक लगाएर एउटा राजनीतिक पार्टीलाई समर्थन गर्दै अर्को प...
28/02/2026

हिजो मगर दिवसको दिन घटेको घटनाले मन दुःखी बनायो।

कुनै समूहले मगर पोशाक लगाएर एउटा राजनीतिक पार्टीलाई समर्थन गर्दै अर्को पार्टीलाई कालो झण्डा देखाएको खबर आयो र प्रहरीले नियन्त्रणमा लिएको कुरा पनि सुनियो।

पार्टीभन्दा ठूलो हाम्रो मगर पहिचान हो।
हाम्रो पोशाक, भाषा र संस्कृति कुनै एक व्यक्ति वा पार्टीको होइन — यो सम्पूर्ण मगर समुदायको साझा सम्पत्ति हो।

राजनीतिक समर्थन वा विरोध गर्नु व्यक्तिगत स्वतन्त्रता हो, तर त्यस क्रममा हाम्रो सांस्कृतिक पहिचानको प्रयोग गर्दा जिम्मेवारी पनि उत्तिकै आवश्यक हुन्छ। मगर पोशाकलाई राजनीतिक टकरावको प्रतीक बनाउनु उचित होइन।

हामीले जोगाउँदै आएको संस्कृति कुनै क्षणिक आक्रोश वा गतिविधिका कारण बदनाम नहोस् भन्ने सबैको दायित्व हो।

आउनुहोस्,
पहिचानलाई राजनीति भन्दा माथि राखौँ।
संस्कृतिको सम्मान गरौँ।
दुरुपयोग होइन, संरक्षण गरौँ।

जय मगर 🙏💐

Address

Solukhumbu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Magar Culture posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share