Mero Nepal

Mero Nepal news & media

25/08/2025

डोटिको बुडरमा ट्राफिक प्रहरीले स्थानीय माथी जाइलाग्न खोजेपछि .....

19/08/2025

ब्याङ्गलोर काण्ड ६ वर्षकी छोरी र बुढालाई छोडी घोडाघोडी नगरपालिका ९शिखर झाला कैलाली बस्ने मदन गिरीको बुढी पूजा गिरी कञ्चनपुर बेलौरी बस्ने विजय सुनार सङ्ग रङ्गे हात समाते पछि सिन्दुर हाली जुत्ताको माला लगाई बिदाई गरियो।

18/08/2025

के यो साहस हो कि मूर्खता? बुझ्न सकिएन। अलिकति आफ्नो ख्याल गरौँ है, परिवार छ घरमा

02/07/2025

बाराकाे सिमरा स्थित जगदम्बा स्टिलमा अत्याधिक तापक्रमले भट्टी बिष्फाेट , एक भारतीय नागरिक गम्भीर घाईते ।
भिडियाे : सामाजिक सञ्जाल

21/06/2025

Breaking Sad News : चितवनमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ, २० जना घाईते भएका छन ।

10/06/2025

ट्राफिक प्रहरीमा कार्यरत सिपाही निशान घिमिरेको फुटबलमा धेरै लगाव रहेको देखिन्छ।यस्तै कैयौं कुशल खेलाडीहरूलाई समय र परिस्थितिले साथ नदिंदा आफ्नो कार्य कौशलतालाई आफू भित्रै मार्नु परेको छ।

10/06/2025

गर्मिकाे माैसममा सर्प देखि हाेसियार ।
घर वरिपरि सरसफाई र बनाएर राख्नु हाेला ।

06/05/2025

बंगलादेशमा पानिजहाज पल्टिँदा
स्रोत सामाजिक सञ्जालबाट साभार

03/05/2025

दोषीलाई कारबाही गरियोस् ।

29/04/2025

बाटो क्रस गर्दा सावधानी अपनाउनु होला
भिडियो स्रोत : सामाजिक संजाल

21/04/2025

दुवै आँखाको ज्योति शल्यक्रियाबाट फर्किएपछि गोरखाको चुमनुव्री–४ का छेवाङ डुन्डुपले चारैतिर नजर डुलाए । जब श्रीमती दावा छेदेनलाई सामुन्ने देखे, एकोहोरो हेरे अनि खुसीले मुस्कुराए । आँखाको पट्टी खोल्दै गरेका वरिष्ठ आँखा शल्यचिकित्सक सन्दुक रुइतलाई अँगाल्दै खुसीले छमछमी नाचे । दुई हात जोड्दै उनी भन्दै थिए, ‘अब ममा फेरि बाँच्ने आशा पलायो ।’
'God of Sight' Dr. Sanduk Ruit Thank you for your work. ❤️🙏

16/04/2025

शिक्षक आन्दोलनमा यस्तो भिडियो पनि देख्न पाइन्छ है 😊

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mero Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share