
21/07/2025
अभिनेत्री रेखा थापाले करिब २५ वर्षपछि म्यूजिक भिडियोमा काम गरेकी छन् । गायक प्रकाश सपूतको नयाँ गीत ‘नाइँ भनेसी नाइँ’को भिडियोमा उनले अभिनय गरेकी हुन् । सोमबार सार्वजनिक गीतको पोस्टरमा रेखा हातमा त्रिशुल लिएर दुर्गा माताको अवतारमा देखिएकी छन् । पोस्टरमा उनलाई ‘सुपरस्टार’ भनिएको छ ।