NPL PRESS

NPL PRESS सत्य तथ्य अनि निस्पक्ष समाचार तथा सुचाना।

गत भाद्र २३ र २४ गते को जेन्जीहरूको शान्तिपुर्ण आन्दोलनमा देश र समाजको मर्यादा विपरीत अभिव्यक्ति र गतिविधि गर्न उक्साउने...
17/10/2025

गत भाद्र २३ र २४ गते को जेन्जीहरूको शान्तिपुर्ण आन्दोलनमा देश र समाजको मर्यादा विपरीत अभिव्यक्ति र गतिविधि गर्न उक्साउने र अराजक गतिविधि गर्ने भीडलाई उत्तेजित गर्नुका साथै नीजि तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु विरुद्ध कानूनी कारबाहीको माग सहित राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुपाल्चोक द्वारा जिल्ला प्रशासन कार्यलय सिधुपाल्चोक लाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

15/10/2025

अरनिको यातायात समिती अध्यक्षसंग लिएको अन्तर्वार्ता सार्वजनिक भैसक्यो हेर्नुहोला। पूरा भिडियोको।लागि यो लिङक https://youtu.be/rS5evfNqqrE?si=IkaV3-aGjhU0HTze

13/10/2025

सिन्धुपाल्चोकमा ११ बर्षिय बालिकामाथी यस्तो डरलाग्दो यातना।
पूरा भिडियो यो लिङकमा https://youtu.be/PCAzFAu9-eg?si=8VDbmXvuMroj6cvi

13/10/2025

TOB के हो? के उनिहरु देशद्रोही हो? के उनिहरु तिब्बती हो?
उनिहरुमाथी किन देशद्रोहि आरोप लागिरहेको छ। TOB लिडरको मुखबाट सबै सुनौ।
Suraj Khadka

13/10/2025

मध्यरातमा GenZ घाइते एक्कासी किन पुगे Cyber ब्युरो?
Suraj Khadka

09/10/2025

बिना कारण किन गरिदैछ पक्राउ,के देश फेरि दुर्घटना तर्फ लैजान लागेको हो गृहमन्त्री,प्रधानमन्त्रीले? पूरा भिडियो लिङक https://youtu.be/1Y7fcb6mu8Y?si=1-CLgmja2-B_JdG6
Suraj Khadka

26/09/2025

राजेन्द्र लिङ्देनको अर्बौंको साम्राज्य कसरी आयो?
जस्ले भन्छन भ्रस्टाचार गरेर खानु आमाको रगत खानु सरह हो।
Suraj Khadka

26/09/2025

मार्ने सम्मको धम्की आएपछि हराए GenZ.।
Suraj Khadka

25/09/2025

हेल बसाइपछी गृहजिल्लामा Durga Prasai को शान्दार इन्ट्री। @

25/09/2025

नारायणकाजी श्रेष्ठ समेत मिलेर यसरी सेटल भएको थियो पैसा?
Suraj Khadka

25/09/2025

रबि लामिछाने प्रधानमन्त्री हुने सम्भावना कति थियो ?
Suraj Khadka

25/09/2025

हिन्दु भनेको हाम्रो आमा अनि सभ्यता हो।
Suraj Khadka

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when NPL PRESS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share