60SEc.decoded

60SEc.decoded Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from 60SEc.decoded, Digital creator, Kathmandu.

Contemporary Topic Nepal (CTN) is an independent digital media platform offering authoritative, nuanced, and timely coverage of Nepal’s politics, governance, and public affairs, anchored in journalistic rigor, factual integrity, and the public interest.

ज्यान 'मा'र्ने ध'म्की’ प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्री गुरुङको आश्वासन : “प्रक्रियामा जानुहोस्, कार'बाही अघि बढ्छ” प्र...
10/06/2026

ज्यान 'मा'र्ने ध'म्की’ प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्री गुरुङको आश्वासन : “प्रक्रियामा जानुहोस्, कार'बाही अघि बढ्छ”
प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान 'मा'र्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्। गृहमन्त्री गुरुङले खुश्बु ओलीलाइ बैठकभित्रै भेटेर सम्बन्धी कारबाही अघि बढाइने यसको लागि तपाईंले प्रक्रियामा जानुहोला भनेर आश्वासन दिएका छन्।

सपथ ग्रहण का लागि सितल निवासमा
09/06/2026

सपथ ग्रहण का लागि सितल निवासमा

निर्वाचित धादिङ रास्वपा सभापति मतपेटिका
08/06/2026

निर्वाचित धादिङ रास्वपा सभापति मतपेटिका

06/06/2026

09/05/2026

मैतिघर मण्डलामा अम्बिका बस्नेत र शोभा पाठक बीच झडप भएको खबर आएको छ।रिपोर्टअनुसार, सुदन गुरुङ लाई पुनः गृहमन्त्री बनाउन म...
27/04/2026

मैतिघर मण्डलामा अम्बिका बस्नेत र शोभा पाठक बीच झडप भएको खबर आएको छ।
रिपोर्टअनुसार, सुदन गुरुङ लाई पुनः गृहमन्त्री बनाउन माग गर्दै पाठक र अन्य युवाहरूले प्रदर्शन गरिरहेका बेला उक्त घटना भएको हो।
पछि दुवैलाई थप अनुसन्धानका लागि काठमाडौंस्थित जिल्ला प्रहरी परिसर, काठमाडौं मा लगिएको बताइएको छ।

"हिजो सुकुम्बासीलाई आन्दोलन गरौं भन्दा नआउने अहिले मलाई फोन गर्छन, मलाई पर्दा चाँहि नआउने अहिले ठिक भो, अझै भेट्नुपर्छ य...
26/04/2026

"हिजो सुकुम्बासीलाई आन्दोलन गरौं भन्दा नआउने अहिले मलाई फोन गर्छन, मलाई पर्दा चाँहि नआउने अहिले ठिक भो, अझै भेट्नुपर्छ यिनिहरुले": दुर्गा प्रसाईं

प्रहरीको घेरामा रहेको  थापाथलि स्थित सुकुम्बासी बस्ती सुकुम्बासीहरुले आफै खालि गर्दै।
25/04/2026

प्रहरीको घेरामा रहेको थापाथलि स्थित सुकुम्बासी बस्ती सुकुम्बासीहरुले आफै खालि गर्दै।

रास्वपाले देश बनाए हामी साधारण नागरिक हुन तयार छौँ। - सांसद क्षितिज थेबे
24/04/2026

रास्वपाले देश बनाए हामी साधारण नागरिक हुन तयार छौँ।

- सांसद क्षितिज थेबे

शनिवार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका एमाले अध्यक्ष केपी ओली राजनीतिक भेटघाट गर्न थालेका छन ।
21/04/2026

शनिवार साँझ त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका एमाले अध्यक्ष केपी ओली राजनीतिक भेटघाट गर्न थालेका छन ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when 60SEc.decoded posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share