Contemporary topic-nepal

Contemporary topic-nepal Stay updated with the latest news, politics, and current affairs of Nepal. Follow us for insightful analysis and real-time news that matters!

We bring you daily updates on national issues, government policies, social movements, and trending topics.

22/10/2025

केपि ओलि प्रति उग्र बन्दै गृहमन्त्री औकातमा ल्याईदिने चेतावनी!!

22/10/2025

केपी ओलीलाई औकातमा ल्याइदिने गृहमन्त्री ओम प्रकाश अर्यालको चेतावनी !!

19/10/2025

आज काग तिहार, नारायणहिटि दरवार अगाडी रमेश दुलाल कागे ले गरे काग सम्मेलन।

17/10/2025

B***n shah
तिहार अहिले सकाइदिम त्🤣🤣

17/10/2025

अ मेयर बालेनले भने, “तिहारलाई आजै सक्न मिल्छ ? हस् तिहारलाई चाँडाे सकिन भन्छु म ।”.

धेरै ले b***n शाहलाई लुसिफर भनेपछी उनले एस्तो तस्वीर सार्बजनिक गरेका छन।
17/10/2025

धेरै ले b***n शाहलाई लुसिफर भनेपछी उनले एस्तो
तस्वीर सार्बजनिक गरेका छन।

16/10/2025

बिपिन जोशी को बैनी र आमा रित्तै नेपाल फर्किए
बिपिन संगै आउने सपना सिमित रयो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। 😯Source: Online Khabar
15/10/2025

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्। 😯

Source: Online Khabar

जेनजी आन्दोलनपछि पहिलोपल्ट देउवा सार्वजनिक |
14/10/2025

जेनजी आन्दोलनपछि पहिलोपल्ट देउवा सार्वजनिक |

Sher Bahadur Deuba & Aarzoo Deuba seen for the first time in Public after September Incident.
14/10/2025

Sher Bahadur Deuba & Aarzoo Deuba seen for the first time in Public after September Incident.

इजरायली अधिकारीले परिवारजनलाई भने– विपिन जोशी जीवित छैनन्: Israeli officials have informed the family that Bipin Joshi, ...
13/10/2025

इजरायली अधिकारीले परिवारजनलाई भने– विपिन जोशी जीवित छैनन्: Israeli officials have informed the family that Bipin Joshi, who had been held by Hamas two years ago, is no longer alive. Today, officials from the Israeli Prime Minister’s Office and commanders of the Israeli military conveyed this information by phone to his mother and sister in the United States, and to his relative Kishor Joshi in Nepal, according to Nepali Ambassador to Israel, Dhanprasad Pandit 🥹

ओहो 😯 : एक जना अष्ट्रेलियाली पर्यटकको झोला पर्वत भ्रमणको क्रममा बाँदरले चोरी गरेको छ। प्रहरीहरूले कालीगण्डकी नदी वरिपरिक...
12/10/2025

ओहो 😯 : एक जना अष्ट्रेलियाली पर्यटकको झोला पर्वत भ्रमणको क्रममा बाँदरले चोरी गरेको छ। प्रहरीहरूले कालीगण्डकी नदी वरिपरिका जंगलहरूमा खोजी गर्दैछन्। उक्त झोलाभित्र उनका महत्वपूर्ण कागजातहरू सहित राहदानी पनि रहेको बताइएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Contemporary topic-nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share