Shilapost Media Network

Shilapost Media Network Shilapost Media Network is a digital platform focused on investigative journalism and credible news.

16/09/2026

चिलिमे हाइड्रोको सुरुङमा भेटिएका शव यसरी निकालियो

16/09/2026

मानिसहरु जिवित भेटिने अपेक्षा गरिएको चिलिमे जलविद्युत आयोजनाको पावरहाउससम्म नेपाली सेना सहितको उद्दारकर्ताको टोली पुगेको छ। तर सुखद समाचार आएन । भिडिओ स्रोत : नेपाली सेना

चिलिमेको सुरुङमा चार जनाको शव भेटियोरसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार जनाको शव फेला परेको छ । भदौ १० गते...
16/09/2026

चिलिमेको सुरुङमा चार जनाको शव भेटियो

रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र चार जनाको शव फेला परेको छ । भदौ १० गते भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण पुरिएको सुरुङभित्रबाट आज शव निकालिएको हो ।

बाढी गएको आज २२ दिन भयो ।

तस्बिरहरू : नेपाली सेना

16/09/2026

'ग्रे जोन'को रिपोर्टबारे रवि लामिछानेकाे जवाफ- मैले पढेको छैन

16/09/2026

रास्वपा सांसद रमेश प्रसाईंले सुनाए दुःख- 'मेरै सरकारकाे पालामा महंगीले ढाड सेक्यो, गाडीमा भेडा-बाख्राजस्ताे काेचियाे'

16/09/2026

जिउँदो कुकुर सेतीमा फाल्ने महिला खोज्दै प्रहरी, भिडियो भाइरल

16/09/2026

सर्वदलीय बैठक, सिंहदरबार

15/09/2026

गृहमन्त्री सुधन गुरुङले मंगलबार राति सुटुक्क भक्तपुर पुगेर जुद्ध बारुण यन्त्र कार्यालयको निरीक्षण गरेका छन्।

15/09/2026

पाल्पाको सिद्धबाबामा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा

ग्यासको मूल्य घट्यो !  रु. २०६०/- (पुरानै मूल्य) कायम ।
15/09/2026

ग्यासको मूल्य घट्यो !
रु. २०६०/- (पुरानै मूल्य) कायम ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shilapost Media Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share