Yuba Sansar

Yuba Sansar The Pulse of Truth & Sports

पोखरा विमानस्थल निर्माणमा १४ अर्बभन्दा बढीको भ्रष्टाचारको निष्कर्षपोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर...
17/04/2025

पोखरा विमानस्थल निर्माणमा १४ अर्बभन्दा बढीको भ्रष्टाचारको निष्कर्ष

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १४ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको संसदीय छानबिन उपसमितिको प्रतिवेदनले देखाएको छ। सार्वजनिक लेखा समितिका लागि गठित उपसमितिले नीतिगत निर्णयको नाममा चरणवद्ध रूपमा लुट मच्चाइएको उल्लेख गर्दै निर्माणको प्रारम्भदेखि नै ठेक्का प्रक्रिया, कर छुट, लागत वृद्धिलगायतका चरणहरूमा व्यापक आर्थिक र प्राविधिक अनियमितता भएको जनाएको छ।

उपसमितिको प्रतिवेदन अनुसार करिब २ अर्ब २० करोड रुपैयाँ कर छुटलाई गैरकानुनी रूपमा भुक्तानी गरिएको थियो। विमानस्थल निर्माणका लागि नेपाल सरकारले चिनियाँ एक्जिम बैंकबाट करिब २५ अर्ब ८८ करोड रुपैयाँ ऋण लिएको थियो। निर्माण २०७३ पुसमा सुरु भई २०७९ पुसमा उद्घाटन भए पनि विमानस्थल अझै पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन, जसले ऋण तिर्न सरकारलाई अप्ठ्यारो भएको छ।

उपसमितिले अब सरकारलाई कानुनी र प्राविधिक अध्ययन गरी दोषीहरूलाई कारबाही गर्न सिफारिस गर्ने र विमानस्थललाई व्यावसायिक रूपमा सञ्चालनयोग्य बनाउने पहल गर्न आग्रह गरेको छ।

28/03/2025

24/02/2025

The Queen of Nepal

24/02/2025

🚀 Welcome to YUWA SANSAR - The Pulse of Truth and Sports! 🏆📰

We are here to bring you unbiased news, insightful analysis, and the latest updates on current affairs and sports. 🎯 Our mission is to deliver truth with integrity, keeping you informed and empowered.

🔹 Breaking News 📰
🔹 In-depth Sports Coverage ⚽🏏
🔹 Youth-Centric Perspectives 🔥

Join us in this journey of truth and sports! Like, Follow & Stay Updated. 📲✨

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Yuba Sansar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share