Subhash Sah

Subhash Sah Student Janamat Union
Central Candidate
9807649807

31/05/2025

जय विद्यार्थी🙏
मधेश प्रदेश वन तथा वातावरण मन्त्रालय र पर्यटन मन्त्रालयको संयुक्त रुपमा तपाईं आफ्नो जिल्लाका क्याम्पसमा गर्नुपर्ने योजनाहरु जेठ-22 गते भित्र कागजात सहित पेश गर्नुहुन् अनुरोध गर्दछौं🙏
नोट:- Campus मा Garden, बृक्षारोपन, शौचालय आदि योजना छलफल गरि पठाउन हुन् अनुरोध छ।
अरु कार्यक्रम हामी छिट्टै सार्वजनिक गर्ने छौँ।
जय जनमत जय विद्यार्थी 🙏✊✊

29/05/2025

शुभकामना सन्देश (गणतन्त्र दिवस १५ जेठ २०८२)

प्रिय सबैलवासीहरू,

आज गणतन्त्र दिवसको पावन अवसरमा, म, जनमत पार्टी तथा सबैल नगरपालिकाको नगरप्रमुख राम बहादुर साह को रूपमा सम्पूर्ण नागरिकहरूलाई माया, एकताको साथ हार्दिक शुभकामना तथा मंगलमय बधाई व्यक्त गर्दछु।

गणतन्त्र दिवस हाम्रो राष्ट्रिय गौरव, जनताको स्वाधीनता र लोकतान्त्रिक मूल्यहरूको प्रतीक हो। यसले हामीलाई संविधानप्रतिको सम्मान, राष्ट्रिय एकताको संरक्षण र सबै नागरिकहरूको हितमा काम गर्ने प्रेरणा दिन्छ। हामीले आफ्नो गणतन्त्र व्यवस्थालाई मजबुत बनाउँदै, सबैल नगरपालिकालाई समृद्ध, न्यायपूर्ण र विकासको मार्गमा अग्रसर बनाउने प्रतिबद्धता दोहोर्याउनु पर्छ।

यस पवित्र दिनमा, हामी सबैले देशप्रतिको कर्तव्य, सामाजिक सद्भाव र सहकार्यको भावना बढाऔं। हरेक नागरिकको सहभागिताले मात्र हाम्रो स्थानीय तथा राष्ट्रिय विकास सम्भव छ।

आओं, गणतन्त्रको मूल्यलाई जोगाएर अगाडि बढौं!
जय नेपाल! जय गणतन्त्र! जय स्वराज!

— राम बहादुर साह
नगरप्रमुख, सबैल नगरपालिका
जनमत पार्टी

25/02/2025

All friend accept my flowers

जनमत पार्टी सबैला नगरपालिका वडा नं १३ (ढोलबज्जा) का नेता भाई विरेन्द्र कुमार राईको आज विहान हृदयघातबाट भएको निधनले मर्मा...
24/02/2025

जनमत पार्टी सबैला नगरपालिका वडा नं १३ (ढोलबज्जा) का नेता भाई विरेन्द्र कुमार राईको आज विहान हृदयघातबाट भएको निधनले मर्माहित पारेको छ। शोकसन्तप्त परिवारजनप्रति जनमत पार्टी र मेरो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु। भाई बिरेन्द्रप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु।

22/02/2025
Non-filer towards income tax in Dhanusha of Sabala Municipality.
22/02/2025

Non-filer towards income tax in Dhanusha of Sabala Municipality.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Subhash Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share