Sasurali Gang Nepal

Sasurali Gang Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sasurali Gang Nepal, Media/News Company, Kathmandu.

ससुराली ग्याङ नेपाल फेसबुक पेजमा हार्दिक स्वागत गर्दछौं । भरपुर मनोरञ्जन र जानकारी दिने लक्ष्य राखेर यो पेजको सुरुवात गरेका छौ । लाइक, फलो र सेयर गरेर हामीलाई सपोर्ट गर्नुहुनेछ भन्ने विश्वास राखेका छौं ।

___________________
एडमिन टिम
ससुराली ग्याङ नेपाल

14/02/2025

Sad News: दाङमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा २२ वर्षिय एक युवक पक्राउ परेका छन् ।

14/02/2025

केही विशेष जानकारी, सुचना भए हामीलाई मेसेज गर्नुहोला । हामी पेजमा प्रकाशित गर्नेछौं ।

प्रेम दिवसको शुभकामना ।❤️
14/02/2025

प्रेम दिवसको शुभकामना ।❤️

If you’re planning to get married in  New Year 2082, there are 39 auspicious dates for marriage. ❤️Baisakh: 1, 3, 5, 7, ...
14/02/2025

If you’re planning to get married in New Year 2082, there are 39 auspicious dates for marriage. ❤️

Baisakh: 1, 3, 5, 7, 8, 16, 17, 22, 23, 28, 30, 31 (12 days)
Jestha: 1, 2, 3, 14, 18, 19, 24, 25 (8 days)
Mangsir: 6, 8, 13, 14, 18, 19, 20 (7 days)
Magh: 21, 22, 27 (3 days)
Falgun: 8, 12, 13, 14, 25, 26, 27, 28, 30 (9 days)

Source: Surya Panchanga

13/02/2025

Extra information: विक्रम संवत २०८२ सालको विजयादशमी असोज १६ गते र भाइटीका कार्तिक ६ गते परेको छ ।

चर्चित हास्य कलाकार सिताराम कट्टेल 'धुर्मुस' आफ्नो फिल्म 'लाज शरणम्' को प्रचारका लागि पुरानो भेषमा 'मेरी बास्सै' मा पुनः...
13/02/2025

चर्चित हास्य कलाकार सिताराम कट्टेल 'धुर्मुस' आफ्नो फिल्म 'लाज शरणम्' को प्रचारका लागि पुरानो भेषमा 'मेरी बास्सै' मा पुनः देखिएका छन्।

प्रेम दिवसको शुभकामना ❤️ || Happy valentines day ❤️
13/02/2025

प्रेम दिवसको शुभकामना ❤️ || Happy valentines day ❤️

कर्मचारी आवश्यकता !!
13/02/2025

कर्मचारी आवश्यकता !!

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Sasurali Gang Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share