Jana Awaj Media

Jana Awaj Media The Voice of the Voiceless.

उपडेट
07/03/2026

उपडेट

07/03/2026

करीब आधा लाख मतान्तरले बालेन द्वारा ओली पराजित ! ! 😁

07/03/2026

प्रचण्ड भन्छन्-‘धेरै सिट जिते भनेर कोही हौसिन जरुरी छैन, म नै संसदको सिनियर नेता हु ।

07/03/2026

गोरखा २ को पछिल्लो मतपरिणाम
कवीन्द्र बुर्लाकोटी (राष्ट्रिय स्वतन्त्र पार्टी): ८,९६६
प्रकाशचन्द्र दवाडी (कांग्रेस): ५,०१६
लेखनाथ न्यौपाने (नेकपा): ४,१४४
मिलन गुरुङ (एमाले): १,११६

07/03/2026

सुनसरी १ को पछिल्लो मतपरिणाम:
माटोको मत:१४०३५ (हर्क )
घान्टीको मत: ८८९०

07/03/2026

झापा -५ मतपरिणाम

बालेन्द्र शाह ( रास्वपा ): ६६२००
केपी शर्मा ओली (एमाले ): १८०९५

साझ ०५:०५ अपडेट:
07/03/2026

साझ ०५:०५ अपडेट:

06/03/2026

Jhapa 5

Balendra shah 🔔- 6551
Kp Sharma Oli ☀️- 1428

06/03/2026

सुनसरी-१ घन्टी अगाडी
रास्वपा गोमा तामाङ-४६०
श्रम सस्कृती पार्टी हर्कराज राई-१५३
कांग्रेस सुजेन्द्र तामाङ-१०७

06/03/2026

मोरङ क्षेत्र न-३

गणेश कार्की ( घण्टी ) -१०९३
शुनिल शर्मा (रुख) - ९६३
अमिर मगर (माटो) - ८९२
इरान राई( सुर्य) - २८६

बारा - 4  अपडेट ! !
06/03/2026

बारा - 4 अपडेट ! !

06/03/2026

झापाका पाँच वटै क्षेत्रमा रास्वपाको अग्रता ! ! 🔔

१ निशा डाँगी *
२ इन्दिरा राना मगर *
३ प्रकाश पाठक *
४ शम्भुप्रसाद ढकाल *
५ बालेन्द्र शाह *

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Jana Awaj Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share