Raise Of Revolution

Raise Of Revolution Raise Of Revolution लाई "क्रान्तिको उदय" वा "क्रान्तिको उत्थान" भनेर बुझ्नुपर्छ।✊

09/08/2026

उता अण्डा प्रहार भो तर यता चै प्रधानमन्त्री माथि गाजा प्रहार गर्नुपर्छ सांसद हलमा है🤣🤣 Raise Of Revolution

06/08/2026

हर्क साम्पाङको श्रम संस्कृति पार्टीले श्रमदान गरेर फेरि अर्को पुल बनाएको छ । 🤣

05/08/2026

बरु भात नखाई गिठ्ठा भ्याकुर खालान् तर झोलेहरुले ग्यास अभाव भयो भनेर बोल्दैनन् 🤣

03/03/2026

एउटा नेता कति सम्म प्रिय हुन्छन्, त्यो इरानि जनताको सद्भावले देखाएको छ। सहिद खामेनिइ प्रति क्रान्तिको रातो सलाम✊

03/03/2026

करौडौं जनताको उपस्थितिमा आयोतुल्ला खामेनिइको प्रतिकात्मक तथा भव्य अन्तेष्टि Dhi Qar province, iraq मा सम्पन्न भएको छ।

03/03/2026

America को time square मा अमेरिकी नागरिक द्वारा आतंकवादी आक्रमण रोक भन्दै trump विरुद्ध विरोध प्रदर्शन।

02/03/2026

पछाडि हट्यो बेलायत, इरानसँग आफुहरु युद्धमा नजाने प्रधानमन्त्री स्टार्मरको घोषणा। अमेरिकी प्रभुत्व विनाश हुँदै। Raise Of Revolution

He is the honor of god.. 'Aayotulla khameni' इरानि जनताले बिर्सन नसक्ने अमर योद्धा, हार्दिक श्रद्धाञ्जली ✊🥰    Raise Of ...
02/03/2026

He is the honor of god.. 'Aayotulla khameni'
इरानि जनताले बिर्सन नसक्ने अमर योद्धा, हार्दिक श्रद्धाञ्जली ✊🥰 Raise Of Revolution

02/03/2026

लाखौं इरानि जनता सडकमा, एउटै स्वर एउटै नारा 'The promise of our Quran, is Death to America!'

'Brother guardsman (IRGC), revenge! Revenge!'

02/03/2026

इरानद्वारा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमाथि आक्रमण, अवस्था चिन्ताजनक

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Raise Of Revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share