01/07/2025
Information For All: तपाईंको नजिकको व्यक्तिको हेर्न नसकिने (आपत्तिजनक) भिडियो पोस्ट भएमा, social media मार्फत महिलाको चरित्रह!त्या भएमा or अन्य केही कार्यहरू भएमा उक्त घटनाको रिपोर्टिङ गर्न काठमाडौँस्थित साइबर ब्यूरो नै धाईराख्न पर्दैन। नजिकको जिल्ला प्रहरी कार्यालय, वा साइबर ब्यूरोलाई फोन वा मेल मार्फत समेत घटना रिपोर्ट गर्न सकिन्छ। 🙏
P.S धेरैजनाले डर/लाजका कारण रिपोर्टिङ गर्न डराउँछन् तर पीडितको गोपनियता राखिन्छ।
📞+977 9851286770, 9851286771
☎ +977-01-5319044 (Ext. 100)
📨 [email protected]