Milky Way

Milky Way Business

25/11/2025

सूर्य झैँ उदाऊ, अँध्यारो आफैँ हटिहाल्छ,
दृढ मनले कामगरेपछि सफलता मिलिहाल्छ।
शुभ-बिहानी

24/11/2025
🎶 आधुनिक गीत ‘कंगाल बनायो’ सार्वजनिक भयो! 🎶मनको पीर, भावना र प्रेमको कथा मा आधारित सबैको मन छुने The Voice of Nepal कि  ...
21/11/2025

🎶 आधुनिक गीत ‘कंगाल बनायो’ सार्वजनिक भयो! 🎶
मनको पीर, भावना र प्रेमको कथा मा आधारित सबैको मन छुने The Voice of Nepal कि कन्चन पुन को पहिलो आधुनिक गीत।
यो गीत तपाईलाई मन परेमा लाईक, कमेन्ट र शेयर गरिदिनुहोला।

20/11/2025

“दुनियाले होइन, तिमीले आफैँलाई जित्यौ भने मात्र सफलता साँचो अर्थमा हात पर्छ।”
शुभ रात्री

20/11/2025

“तिमीले गरेको सानो प्रयास पनि, निरन्तरता पाएपछि ठूलो सफलतामा बदलिन्छ।”
- नरेन्द्र पुन

19/11/2025

कसैलाई धेरै नै महत्व दिनु पनि
एक प्रकारको गल्ती रहेछ।
शुभ रात्री

19/11/2025

नरेन्द्रपुन युट्युब च्यानलमा भोलि बिहान ५ बजे मिलन लामा र मनिषा तामाङको खतरा दोहोरी।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Milky Way posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Milky Way:

Share