बन्दैछ चौदण्डीगढी

बन्दैछ चौदण्डीगढी उमेर- ६PANA

01/06/2026

चौदण्डीगढी नगरपालिकाको पहलमा २०८० सालमा पोखरास्थित पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा (AHTCS), ARBA मा तालिम प्राप्त गरेका वडा नं. ५ निवासी विकास चौधरी आज आफ्नै गाउँमा पशु स्वास्थ्य तथा भेटेरिनरी सेवा सञ्चालन गर्दै सफल स्वरोजगार बनेका छन्। नगरपालिकाको सीपमूलक तालिम कार्यक्रमले स्थानीय युवाहरूलाई आत्मनिर्भर बनाउँदै रोजगारी तथा आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ।

29/05/2026

हाम्रो देश, हाम्रो गौरव 🇳🇵
गणतन्त्र दिवसको यस सुखद अवसरमा देशको प्रगति र आपसी सद्भावको कामना गर्दै सबैमा हार्दिक शुभकामना । Kalu Man Lama

18/05/2026

गुणस्तरीय शिक्षा हाम्रो अभियान, शैक्षिक सामग्री सहित बालबालिकाको उज्ज्वल भविष्य निर्माण” भन्ने मूल नारालाई आत्मसात गर्दै चौदण्डीगढी नगरपालिकाद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूलाई वृहत शैक्षिक सामग्री वितरण कार्यक्रम–२०८३ सम्पन्न गरिएको छ।

15/05/2026

चौदण्डीगढी नगरपालिका ।

12/05/2026

चौदण्डीगढी–१० मा बोरिङ सिलान्यास सम्पन्न

उदयपुर, वैशाख २९ — चौदण्डीगढी नगरपालिका वडा नं. १० मा बोरिङ सिलान्यास कार्यक्रम नगर प्रमुख आदरणीय कालुमान लामा ज्यूको प्रमुख आतिथ्य तथा बाहुलीबाट भव्य रूपमा सम्पन्न भएको छ।
उक्त बोरिङ निर्माणसँगै स्थानीयवासीलाई स्वच्छ खानेपानी तथा आवश्यक पूर्वाधार सेवामा सहज पहुँच पुग्ने अपेक्षा गरिएको छ।

11/04/2026

चौदण्डीगढी नगरपालिका वडा नं. ७ ,८,२ र १ अन्तर्गत बेल्टार देखि धप्पड जोड्ने नवनिर्मित पक्की पुलको भव्य उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भएको छ।

05/01/2026

GOOD MORNING🇳🇵

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when बन्दैछ चौदण्डीगढी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share