एकछिन समय छ ?

एकछिन समय छ ? जिज्ञासा जीवन्त रहोस्, संवाद निरन्तर चलिरहोस् । ✨📖
For business & collaboration: [email protected]
Podcaster | Storyteller

नव वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना
14/04/2025

नव वर्ष २०८२ को हार्दिक मङ्गलमय शुभकामना

रङ्गहरूको पर्व, उमङ्गको क्षण! फागु पूर्णिमा (होली) को शुभ अवसरमा तपाईं हरु सम्पुर्णलाई रंगीन शुभकामना! जीवन सधैं प्रेम, ...
13/03/2025

रङ्गहरूको पर्व, उमङ्गको क्षण! फागु पूर्णिमा (होली) को शुभ अवसरमा तपाईं हरु सम्पुर्णलाई रंगीन शुभकामना! जीवन सधैं प्रेम, मित्रता, र खुसीका सुन्दर रंगले भरिएको रहोस्। खेलौं, हाँसौं, मन खोलौं!

08/03/2025

फेरि पनि 🎙️GUESS & WIN! 🎁 प्रतियोगिताका सहभागी सबैलाई हार्दिक धन्यवाद!

X, Facebook,Insta र TikTok मार्फत सहभागी हुनुभएका ५३ जना प्रतिस्पर्धीहरुले सही अनुमान गर्नु भएकोमा गोलाप्रथाद्वारा ४ जना भाग्यशाली विजेता चयन भैसक्नु भएको छ!

विजेताहरु मध्ये ३ जना सामाजिक संजाल Twitter प्रयोगकर्ता हुनुहुन्छ भने एकजना फेसबुक प्रयोगकर्ता पुष्पा चौधरी हुनुहुन्छ । पुष्पा जी लाई धेरै धेरै बधाइ ।

साथै, यस Guess & Win मा सहभागिता जनाउनु हुने यहाहरु सम्पूर्णलाई हृदयदेखिनै धेरै धेरै धन्यवाद!
तपाईंहरूको सहभागिता नै हाम्रो प्रेरणा हो! ✨

फेरि पनि 🎙️GUESS & WIN! 🎁 प्रतियोगिताका सहभागी सबैलाई हार्दिक धन्यवाद!X, Facebook,Insta र TikTok मार्फत सहभागी हुनुभएका ...
08/03/2025

फेरि पनि 🎙️GUESS & WIN! 🎁 प्रतियोगिताका सहभागी सबैलाई हार्दिक धन्यवाद!

X, Facebook,Insta र TikTok मार्फत सहभागी हुनुभएका ५३ जना प्रतिस्पर्धीहरुले सही अनुमान गर्नु भएकोमा गोलाप्रथाद्वारा ४ जना भाग्यशाली विजेता चयन भैसक्नु भएको छ!

को हुन् त ती ४ भाग्यशाली विजेता?

07/03/2025

🎙️ GUESS & WIN! 🎁 मा उत्साहप्रद सहभागिताका लागि सम्पुर्णमा धन्यवाद! सही अनुमान गर्नुहुने सबैलाई गोलाप्रथाको रोमाञ्चक यात्रामा सामेल गरिनेछ। भोलि शनिबार ४ जना भाग्यशाली विजेता घोषणा हुँदैछन्! क-कस्ले जित्लान् आकर्षक गिफ्ट ह्याम्पर? अपडेटका लागि साथमा रहनुहोला!

एकछिन समय छ ?

🎙️ GUESS & WIN! 🎁'एकछिन समय छ?' को होस्ट को होला? सही अनुमान गर्नुहोस् र ४ जना भाग्यशाली विजेताले पाउनुहोस् आकर्षक उपहार...
06/03/2025

🎙️ GUESS & WIN! 🎁

'एकछिन समय छ?' को होस्ट को होला? सही अनुमान गर्नुहोस् र ४ जना भाग्यशाली विजेताले पाउनुहोस् आकर्षक उपहार!

भाग लिनको लागि :
एकछिन समय छ ? लाई Like/Follow गर्नुहोस्
यो पोस्ट share गर्नुहोस्
२ जनालाई Mention गर्नुहोस्
आफ्नो अनुमान(पूरा नाम) कमेन्ट गर्नुहोस
अनुमान गर्ने अन्तिम मिति:२०८१ फाल्गुन २३ (०७ मार्च २०२५) शुक्रवार बेलुकी ८ बजे सम्म

सर्वाधिकार एकछिन समय छ ? मा सुरक्षित छ।

🎙️ GUESS & WIN! 🎁"एकछिन समय छ?" को होस्ट को होला? सही अनुमान गर्नुहोस् र ४ जना भाग्यशाली विजेताले पाउनुहोस् आकर्षक उपहार...
04/03/2025

🎙️ GUESS & WIN! 🎁

"एकछिन समय छ?" को होस्ट को होला? सही अनुमान गर्नुहोस् र ४ जना भाग्यशाली विजेताले पाउनुहोस् आकर्षक उपहार!

भाग लिनुहोस्:
एकछिन समय छ ? लाई Follow गर्नुहोस्
यो पोस्ट share गर्नुहोस्
२ जनालाई Mention गर्नुहोस्
आफ्नो अनुमान कमेन्ट गर्नुहोस्

अनुमान गर्ने अन्तिम मिति:२०८१ फाल्गुन २२ (०६ मार्च २०२५) बिहीबार बेलुकी ५ बजे सम्म

सर्वाधिकार " एकछिन समय छ? " मा सुरक्षित छ।

के तपाई नेपाली पोडकास्टहरू सुन्ने वा हेर्ने रुचि राख्नुहुन्छ? 🎙️त्यस्तो कुनै पोडकास्ट छ जस्ले तपाईंको हृदयको कुनामा गहिर...
27/02/2025

के तपाई नेपाली पोडकास्टहरू सुन्ने वा हेर्ने रुचि राख्नुहुन्छ? 🎙️
त्यस्तो कुनै पोडकास्ट छ जस्ले तपाईंको हृदयको कुनामा गहिरो छाप छोडेको होस ?
एकछिन समय छ भने तपाईंका पनि अनुभव सुनौ न !

नमामीशमीशान निर्वाणरूपंविभुं व्यापकं ब्रह्मवेदस्वरूपम्निजं निर्गुणं निर्विकल्पं निरीहंचिदाकाशमाकाशवासं भजेऽहम्
26/02/2025

नमामीशमीशान निर्वाणरूपं
विभुं व्यापकं ब्रह्मवेदस्वरूपम्
निजं निर्गुणं निर्विकल्पं निरीहं
चिदाकाशमाकाशवासं भजेऽहम्

Address

New Road
Kathmandu

Alerts

Be the first to know and let us send you an email when एकछिन समय छ ? posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category