Mero Dang Mero San - मेरो दाङ मेरो सान

  • Home
  • Mero Dang Mero San - मेरो दाङ मेरो सान

Mero Dang Mero San - मेरो दाङ मेरो सान सुचना समाचार र मनोरञ्जन एकै ठाउ

दाङको लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोलि प्रहार गरि लुटपाटको प्रयास, पसल संचालक सामान्य...
06/12/2025

दाङको लमही बजारमा रहेको जुन तारा सुनचाँदी पसलमा अज्ञात व्यक्तिद्वारा गोलि प्रहार गरि लुटपाटको प्रयास, पसल संचालक सामान्य घाइते, गोलि प्रहार गर्ने व्यक्ती फरार ।

28/11/2025

रबिको त्यो बोली पछि उनको उल्टा दिन सुरु भयो रहेछ।

21/11/2025

निर्वाचन नजिकिदै छ । कुरा हिटलरका छन । मतदान जनताको हातमा छ । Metmani Chaudhary

21/11/2025

20/11/2025

दाङ क्षेत्र नम्बर १ को हस्नापुरमा एकै परिवारका ३ जना दृष्टिबिहिन दिदि बहिनीको मतदाता परिचय पत्र बनाइदिदै भोजराज थापा ।

18/11/2025

फाल्गुन २१ दाङमा

🗳 नेपाली काङ्ग्रेस
🗳 रास्ट्रीय स्वतन्त्र पार्टी
🗳 नेपाली कम्युनिस्ट पार्टी
🗳 नेकपा एमाले

तपाईंको भोट कसलाई? कारणसहित कमेन्टमा लेखिदिनु होला।

फागुन २१ ।। दाङ क्षेत्र नं–१ मातारा र घण्टी १) मेटमणी चौधरी — चुनाव चिन्ह: ⭐️तारा२) भोज राज थापा — चुनाव चिन्ह: 🔔घण्टीतप...
16/11/2025

फागुन २१ ।। दाङ क्षेत्र नं–१ मा
तारा र घण्टी
१) मेटमणी चौधरी — चुनाव चिन्ह: ⭐️तारा
२) भोज राज थापा — चुनाव चिन्ह: 🔔घण्टी
तपाइको भोट कस्लाइ ?

02/11/2025

दाङमा जेनजि आन्दोलनपछि घोराही उपमहानगरले करारमा रहेका नासुहरूलाई साउन १ देखि कार्यालय सहयोगी पदमा रूपान्तरण । उनीहरूलाई औपचारिक रूपमा नियुक्ति र सेवा–सुविधा प्रदान गरिनेछ।

यस कदमसँगै करारमा रहेकाहरू अब कार्यालय सहयोगीका रूपमा कार्यरत हुनेछन् र नियमित तलब–भत्ता पाउनेछन्।

02/11/2025

विद्युत महसुल नतिरेकाले सरकारले घोराही (सगरमाथा) सिमेन्ट र सोना सिमेन्टको बिजुली काटिदिएपछि त्यहाँका मजदुरहरू आन्दोलित भएका छन्।
आन्दोलित मजदुरहरूले घोराहीको विद्युत कार्यालय घेराउ गरेका छन्।

04/08/2025

दुर्गा प्रसाइको घर बाट LIVE

04/08/2025

के सारो सरापेको हो बरै नि 😋

20/07/2025

डर लाग्दो सर्प उद्दार ( सचेत बनौ )

Address

NC

Telephone

+19847871351

Website

Alerts

Be the first to know and let us send you an email when Mero Dang Mero San - मेरो दाङ मेरो सान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Media Company?

Share