SK Media

Call

SK Media देशको आवाज देशको अभियान

31/08/2026

साच्चै मन रुहायो 😥😥

आहा पाल्पाको रानी महल
06/08/2026

आहा पाल्पाको रानी महल

05/08/2026
03/08/2026

कोदो रोप्दा लायएको पिरती छुटयो तोरि छुटने बेलामा 😋

19/07/2026

भनाइ र गराइमा किन उल्टा भयो ?

साउन १ गतेबाट काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। साझा यातायातसँग पत्राचार हुँदै गरेको पनि ...
03/07/2026

साउन १ गतेबाट काठमाडौं उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने सरकारको तयारी छ। साझा यातायातसँग पत्राचार हुँदै गरेको पनि समाचारमा आएको छ।

अब निलो रंगाउँदा अन्य रंग उस्तै राखी हरियोलाई मात्र निलो बनाए हुने।

01/07/2026

मुग्लिङको पुलबाट आत्महत्या गर्न लागेका दाङका विशाल घर्ती मगरलाई प्रहरीले उद्दार गर्दै ।।

सामाजिक संजालमा पोस्ट गरेको एउटा भिडियो जसले धेरैको ध्यान तान्न सफल भएको छ । 🐒❤️🐕️जुन भिडियोमा कुकुर र बादरको अस्वभाविक ...
30/06/2026

सामाजिक संजालमा पोस्ट गरेको एउटा भिडियो जसले धेरैको ध्यान तान्न सफल भएको छ । 🐒❤️🐕️

जुन भिडियोमा कुकुर र बादरको अस्वभाविक माया, बिस्वास देखेर चासो पनि राख्नुभयो । यो बिषयमा एउटा भिडियो बनाएर कुकुर र बादर मिलनको संयोग कसरी सम्भव भयो भनेर प्रष्ट पार्नेछु ।

धेरैको अपेक्षा थियो :
एउटा लामो भिडियो बनाउनु,
कुन ठाउँ हो म भिडियो बनाउन आउछु,
म सहयोग गर्न चाहन्छु,
आदि आदि

यो सबै प्रश्न सहितको आशा हरुको उत्तर आगामी भिडियोहरुमा दिनेछु ।

साथ दिनुभएकोमा धन्यबाद, सल्लाह दिनुभएकोमा आभारी र भबिष्यमा पनि यस्तै निरन्तरता चाहन्छु ।

15/06/2026

छायाको साथ पनि स्वार्थी नै हुन्छ

15/06/2026

💞💝💞

Address

Kathmandu

Telephone

+19847871351

Website

Alerts

Be the first to know and let us send you an email when SK Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share