NR khabar

NR khabar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NR khabar, Media/News Company, Kathmandu.

"NR KHABAR – कलेजसम्बन्धी ताजा समाचार र विद्यार्थी गतिविधि उजागर गर्ने भरपर्दो डिजिटल मञ्च, जहाँ सबै खबर निष्पक्ष रूपमा प्रस्तुत हुन्छ, विद्यार्थीको आवाजलाई प्राथमिकता दिइन्छ र कलेज समुदायभित्रका घटनाक्रम, उपलब्धि र अनुभवहरू समेटिन्छ।"

04/02/2026

४ बर्षे BBS दोस्रो बर्ष को २०८२ साल भदौ, कार्तिक र मंसिर महिनामा सञ्चालित आंशिक तथा मौका ( Partial And Chance) तर्फको परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

तेश्रो वर्षको क्लास सुरुवाती सम्बन्धी सूचना । ।। ।।।।
04/02/2026

तेश्रो वर्षको क्लास सुरुवाती सम्बन्धी सूचना । ।। ।।।।

त्रिभवन विश्व विद्यालयले पहिलो पटक विद्यार्थीहरुलाई अनलाइन रजिष्ट्रेसन फारम भर्ने व्यवस्था गरेको छ। स्नातक तह प्रथम वर्ष...
06/01/2026

त्रिभवन विश्व विद्यालयले पहिलो पटक विद्यार्थीहरुलाई अनलाइन रजिष्ट्रेसन फारम भर्ने व्यवस्था गरेको छ। स्नातक तह प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरुले यहि पुस २८ गते भित्र उक्त रजिष्ट्रेसन फारम भरिसक्नु पर्ने एनआर कलेजका क्याम्पस प्रमुख राजिप धितालले जानकारी दिनुभएको छ।

काठमाडौं। त्रिभवन विश्व विद्यालयले पहिलो पटक विद्यार्थीहरुलाई अनलाइन रजिष्ट्रेसन फारम भर्ने व्यवस्था गरेको छ.....

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख राजिप धितालले विद्यार्थी र कलेजबीचको सम्बन्ध औपचारिक अध्ययन सकिएपछि पनि निरन्...
06/01/2026

कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पस प्रमुख राजिप धितालले विद्यार्थी र कलेजबीचको सम्बन्ध औपचारिक अध्ययन सकिएपछि पनि निरन्तर रहनुपर्नेमा जोड दिनु भएको छ। उहाँले स्नातक तह चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरू विस्तारै कलेजबाट विदा भए पनि त्यो विदाइ केवल शैक्षिक हिसाबले मात्र हुने स्पष्ट पार्नु भयो। “कलेजसँगको सम्बन्ध सधैंभरि जोडिरहन्छ,” उहाँले भन्नु भयो, “त्यसैले एनआर कलेज पूर्व विद्यार्थी समाजमार्फत तपाईंहरू सबैजना जोडिनुपर्छ।”

काठमाडौं। एनआर कलेज स्नातक तह तेस्रो वर्षका विद्यार्थीहरूले प्रकाशन गरेको साहित्यिक पत्रिका ‘स्पन्दन’ को विमो....

मेरो नाम सविना श्रेष्ठ हो । मेरो जन्म २०५९ साल फागुन ८ गते काठमाडौंको मनमैजुमा भएको हो । मेरो परिवारमा बाबु मुरली श्रेष्...
28/12/2025

मेरो नाम सविना श्रेष्ठ हो । मेरो जन्म २०५९ साल फागुन ८ गते काठमाडौंको मनमैजुमा भएको हो । मेरो परिवारमा बाबु मुरली श्रेष्ठ, आमा दुर्गा माया श्रेष्ठ, र दाइ सन्तोष श्रेष्ठ हुनुहुन्छ । मेरो जीवनमा परिवार सबैभन्दा ठूलो प्रेरणास्रोत हो । उनीहरूको माया, सहयोग र विश्वासबिना आज म यहाँसम्म आइपुग्ने थिइनँ भन्ने कुरा म गर्वका साथ भन्न सक्छु ।

सानैदेखि म खेलकुदमा विशेष रुचि राख्थें । साथीहरू बाहिर खेल्दा म सधैं उनीहरूको अगाडि नहिँडेसम्म शान्त रहँदिनथें । विद्यालयमा पढ्ने समयदेखि नै अतिरिक्त क्रियाकलाप, खेलकुद र प्रतियोगितामा सहभागी हुने मेरो बानी थियो । सानै उमेरमै मैले सिकेँ — खेलकुद भनेको केवल मनोरञ्जन होइन, अनुशासन, मिहिनेत र धैर्य सिकाउने जीवनपाठ हो

मेरो नाम सविना श्रेष्ठ हो । मेरो जन्म २०५९ साल फागुन ८ गते काठमाडौंको मनमैजुमा भएको हो । मेरो परिवारमा बाबु मुरली .....

01/12/2025

काठमाडौं। एन आर कलेजले स्नातक तह प्रथम वर्ष २०८२ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम स....

देशको अर्थतन्त्रलाई यसरी गति दिन सकिन्छ
22/11/2025

देशको अर्थतन्त्रलाई यसरी गति दिन सकिन्छ

भर्खरै नेपालमा भएको Gen-Z आन्दोलन र आन्दोलनका क्रममा भएको जनधनको क्षतिले नेपाल र नेपालीलाई धेरै मर्माहत बनाएको छ । य...

सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला परेकी छन् ।
21/10/2025

सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला परेकी छन् ।

सर्लाही, कात्तिक ४ गते । सर्लाहीको धनकौलमा मनुष्मारा खोलाले बगाएर बेपत्ता बालिका पाँच दिनपछि मङ्गलबार मृत फेला प...

पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटन...
21/10/2025

पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । चाडपर्वका बेला हुनसक्ने सम्भावित दुर्घटना र आपराधिक गतिविधिलाई कम गर्न सुरक्षा योजना अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) अनिषकुमार कर्णले बताउनुभयो ।

फिदिम, कात्तिक ४ गते । पाँचथरमा सेना, प्रहरी र सशस्त्र प्रहरीले संयुक्त सुरक्षा गस्ती सुरु गरेका छन् । चाडपर्वका ब...

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NR khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share