360 Nepal

360 Nepal नेपालको हरेक पक्ष, एकै ठाउँमा। 🇳🇵 समाचार, जीवनशैली र ट्रेन्डिङ विषयहरूको ३६० डिग्री कवरेज!

"सत्यता, निस्पक्षता, र जबाफदेहिता "
This Group is Making an Effort to Unite and Structure of Syangjali
"We are Unity" not Only for Syangjali
We Deliver Authentic Information, Essential Updates and Photographs.

RSP Head Rabi Lamichhane says, "सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ । सरकारले काम गरेनछ भने, बाटो बिरायो भने सरक...
09/08/2026

RSP Head Rabi Lamichhane says, "सरकारले आफ्नो बाचा र लक्ष्य अनुसार काम गर्छ । सरकारले काम गरेनछ भने, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समाउन सक्ने क्षमता political party ले जहिले पनि राख्छ । त्यसकारणले त्यो अवस्थामा पुगेको पनि छैन, पुग्न हामी दिदा पनि दिदैनौँ, पुगेको खण्डमा लिकबाट बाहिर गयो भने पुन लिकमा ल्याएर यात्रालाई सहज बनाउने बाटोमा हामी जान्छौं ।"

salary
06/08/2026

salary

30/07/2026

प्रधानमन्त्री ज्यू!

30/07/2026

त्रिचन्द्र कलेजका विद्यार्थीले एकताको सन्देश दिन बिभिन्न धार्मिक आस्थाको प्रतिनिधित्व गर्ने कपडा लगाएर राष्ट्रिय गान गाएका छन् । ❤️

सिंहदरबारमा सर्वदलीय बैठकसुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स...
29/07/2026

सिंहदरबारमा सर्वदलीय बैठक
सुनसरीको देवानगन्जमा दुई समयुदायबीच केही दिनयता देखिएको तनावबारे छलफल गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु भएको छ।

सिंहबारस्थित लेखा समितिको बैठक कक्षमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल लगायत उपस्थित छन्।

केहि भन्नु छ?
26/07/2026

केहि भन्नु छ?

26/07/2026

पाल्पा सडक डिभिजनको रुद्रवेणी–अस्लेवा सडक खण्ड अन्तर्गत सत्यवती गाउँपालिका–१ ढवाडी क्षेत्रको सडक निर्माण कार्यको स्थलगत अवलोकनमा सत्यवति गाउपालिका अध्यक्ष , वडा नं १ का वडाअध्यक्ष , पालिका इन्जिनियर , सडक डिभिजन इन्जिनियर सॅगै स्थलगत अवलोकन गर्दै माननिय सागर ढकाल ज्यु Sagar Dhakal

सांसद गणेश कार्की भन्छन्, मेरो टाउकोमा कपाल छैन म कपाल रोप्न गए भने जति कर लगाउन पनि पाइन्छ ! मेरा दात फाटेका छन्, यी मि...
24/07/2026

सांसद गणेश कार्की भन्छन्,
मेरो टाउकोमा कपाल छैन म कपाल रोप्न गए भने जति कर लगाउन पनि पाइन्छ ! मेरा दात फाटेका छन्, यी मिलाउन गए भने जति कर लगाए पनि हुन्छ । सौन्दर्य र रहरमा कर लगाउन पाइन्छ, बाध्यता र लाशमा कर लगाउन पाइँदैन । त्यो चाहिँ सरकारले जतिसक्दो चाँडो review गर्नुपर्छ ।

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वानमासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक, उमेर १८ देखि ४५ वर्षसम्महेराला...
22/07/2026

अर्घाखाँचीमा २० जना बाँदर हेरालाका लागि आवेदन आह्वान
मासिक १२ हजार ५०० रुपैयाँ पारिश्रमिक, उमेर १८ देखि ४५ वर्षसम्म

हेरालाहरूको साउन १० गतेदेखि असोज १० गतेसम्म (दुई महिना) रहनेछा। उनीहरूले मासिक १२ हजार ५०० पारिश्रमिक प्राप्त गर्नेछन् । इच्छुक नागरिकले सूचना प्रकाशित भएको मितिले तीन दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

डिभिजन वन कार्यालयका सुचना अधिकारी केशव खड्काका अनुसार पछिल्ला वर्षहरूमा बाँदरका कारण मकै, तरकारी तथा फलफूल बालीमा ठूलो क्षति हुँदै आएको छ ।

Sher Bahadur Deuba is returning to Nepal soon as he writes," म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र...
22/07/2026

Sher Bahadur Deuba is returning to Nepal soon as he writes," म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु। सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था र समर्पण भाव राख्छु ... आफ्नो निष्ठा, प्रतिबद्धता र समर्पणभावप्रति फेरि एकपटक विश्वास दिलाउँदै म स्वदेश फर्कंदैछु।"

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when 360 Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to 360 Nepal:

Shortcuts

Share