Bara Headlines 24

Bara Headlines 24 हामी पूर्ण रूपमा दर्ता छौं : We are officially registered News Media Company.

प्रधानमन्त्री सुशीला कार्कीले महा पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरे...
27/10/2025

प्रधानमन्त्री सुशीला कार्कीले महा पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गरेकी छन्। ❤️

महापर्व छठको सबैलाई हार्दिक शुभकामना। छठी माताको आशिर्वाद सबैमाथि होस्। ❤️🙏Pic Dipendra sah
27/10/2025

महापर्व छठको सबैलाई हार्दिक शुभकामना। छठी माताको आशिर्वाद सबैमाथि होस्। ❤️🙏

Pic Dipendra sah

आशा गरौं यो अनुमान गलत साबित होस्। हालको मौसम पूर्वानुमानले मधेश क्षेत्रमा मंगलबार र बुधबार वर्षा पर्ने सम्भावना देखाएको...
27/10/2025

आशा गरौं यो अनुमान गलत साबित होस्। हालको मौसम पूर्वानुमानले मधेश क्षेत्रमा मंगलबार र बुधबार वर्षा पर्ने सम्भावना देखाएको छ।

बाराका क्रिकेटर आदिल आलम आज आफ्नै गृहनगरमा गौमातासँग हर्षपूर्वक समय बिताउँदै। 🙏🐄
27/10/2025

बाराका क्रिकेटर आदिल आलम आज आफ्नै गृहनगरमा गौमातासँग हर्षपूर्वक समय बिताउँदै। 🙏🐄

जय छठी मैयाँ: Monday Morning Sacred Statue of Chhathi Mai, Birgunj.❤️🙏
27/10/2025

जय छठी मैयाँ: Monday Morning Sacred Statue of Chhathi Mai, Birgunj.❤️🙏

 : बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरू प्रकाश पौडेल र तोयनारायण सुवेदीको क्रमशः ६० र ६२ दिनमै सरुवा गरिएको छ। उनीहरू...
26/10/2025

: बारा र पर्साका प्रमुख जिल्ला अधिकारीहरू प्रकाश पौडेल र तोयनारायण सुवेदीको क्रमशः ६० र ६२ दिनमै सरुवा गरिएको छ। उनीहरू भदौ ९ र ११ गते क्रमशः बारा र पर्सा जिल्लामा कार्यभार सम्हालेका थिए।

Pic: Prahalad Chaurasiya

आज छठ पर्वको दोस्रो दिन 'खरणा पूजा' विधिपूर्वक मनाइँदैछ, जहाँ व्रतीले दिनभर उपवास राखेर साँझमा गुडको खीर र रोटीकै प्रशाद...
26/10/2025

आज छठ पर्वको दोस्रो दिन 'खरणा पूजा' विधिपूर्वक मनाइँदैछ, जहाँ व्रतीले दिनभर उपवास राखेर साँझमा गुडको खीर र रोटीकै प्रशाद सूर्यदेव र छठी माईलाई अर्पण गरि ३६ घण्टे निर्जला व्रतको आरम्भ गर्छन्। यो दिन मानसिक र शारीरिक शुद्धिको प्रतीकसहित छठी माईको दिव्य आगमनको विशेष अवसर पनि हो। ❤️🙏

Pic Dipendra sah

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।
26/10/2025

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय शृङ्खलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गर...
26/10/2025

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री नियुक्त गरेका हुन् ।

दलितको लागि आवाज उठाउदै आएका खगेन्द्र सुनार श्रममन्त्री बन्ने भएका छन् । 😲
26/10/2025

दलितको लागि आवाज उठाउदै आएका खगेन्द्र सुनार श्रममन्त्री बन्ने भएका छन् । 😲

26/10/2025

छठ पर्वका अवसरमा कात्तिक १० र ११ गते वीरगञ्जसहित पर्सा जिल्लाभर मासु, माछा तथा मदिरा बिक्री, वितरण र सेवन पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ।

Record Alert: विराट कोहलीले ODI र T20I मिलाएर १८,४३७ रनसहित नयाँ इतिहास रचेका छन्! 😮🔥
26/10/2025

Record Alert: विराट कोहलीले ODI र T20I मिलाएर १८,४३७ रनसहित नयाँ इतिहास रचेका छन्! 😮🔥

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Bara Headlines 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share