
28/01/2025
दुःखद खबर!😭
आज राती १२ः३० बजे धमाथु धर्मस्थली बजारको देऊता घरमा रहेको जात्रा गर्ने प्राचीन पृकुनको मुर्तीहरु चोरी भएको छ,३ जनाको समुहमा आएका चोरहरुले उक्त मुर्ती चोरी गरि फरार भएका छन,तपाईले यस घटनामा संलग्न कोही शंकास्पद व्यक्तीहरु देखा परेमा प्रहरीलाई १०० नम्बरमा कल वा पेजमा म्यासेज गरिदिनुहोला!🙏
साथै तपाईहरुको घरटोलमा रहेको cctv camera हेरेर चोरहरुलाई समात्न सहयोग गरिदिनुहोला!🙏