Himalay Online TV

Call Website Contact the business

Himalay Online TV News/Media/Publishing

सकारात्मक समाचार सम्प्रेषणका लागि हिमालय अनलाइन मिडिया लाई सम्झनुहोस।

सबैको भावना प्रतिनिधित्व हुने र सबै पक्षको सूचना, संदेश तथा समाचारले स्थान पाउने संचार गृहको रुपमा हामी निरन्तर कृयाशील रहनेछौं । सत्यको विपक्ष र गलत प्रवृत्तिको पक्षमा कलम चलाउनु र आवाज उठाउनु वास्तवमा असल पत्रकारिता होइन तसर्थ जो जसबाट यस्ता गतिबिधि भएपनि त्यसको हामी बिरोध गर्दछौं । खासगरी श्रमका लागि बिदेशिएका ३० लाख भन्दा बढी नेपालीहरु जो खाडी राष्ट्र र मलेशियामा बिभिन्न अबस्थामा रहेका छन् उनीहरुको बारेमा हिमालय अनलाइनले बिशेष खबरहरु सम्प्रेषण गर्नेछ।

हिमालय अनलाइन मिडिया डटकम विश्वभरका पाठकहरुले इन्टरनेट मार्फत निशुल्क प्रयोग गर्न पाउनु हुनेछ र हामि अब छिट्टै अनलाइन टि भी सो पनि लियर आउदै छौं।

Address

Gokarneshwor
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Himalay Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalay Online TV:

Shortcuts

Share