Udaya Jung Shahi

Udaya Jung Shahi Dailekh

निशुल्क राेजगारमूलक सीप विकास कार्यक्रम
10/04/2025

निशुल्क राेजगारमूलक सीप विकास कार्यक्रम

आँपमा लाग्ने रोग र नियन्त्रणका उपाय जानौ:१) आँपमा माल्फोर्मेशन रोगले कसरी असर गर्दछ ?आँपमा नयाँ पालुवा र फूल आउने ठाउँमा...
09/04/2025

आँपमा लाग्ने रोग र नियन्त्रणका उपाय जानौ:

१) आँपमा माल्फोर्मेशन रोगले कसरी असर गर्दछ ?
आँपमा नयाँ पालुवा र फूल आउने ठाउँमा गुजुमुज्ज परेको आकार निस्किनुलाई म्याङ्गो माल्फोर्मेशन भनिन्छ। यो रोग बिरुवाको दुईवटा अवस्थामा लागेको पाईन्छ। पहिलो नर्सरीमा हुँदै पालुवाको सट्टा गुजुमुज्जु परेका पालुवाहरु आउँछन् भने दोश्रोमा फूल फुल्ने बेलामा फूलको सट्टा गुजुमुज्जु परेका बाँझा फूलहरु निस्कने तर फल नलाग्ने हुन्छ।

२) आँपमा सुटी मोल्ड रोग कसरी उत्पन्न हुन्छ ?
आँपको फड्के कीराले उत्पन्न गरेको चिनीयुक्त पदार्थमा यो ढुसीको विकास भै पुरै पातलाई कालो धुलोले ढाक्दछ जसले गर्दा पातले प्रकाश संश्लेषण क्रिया गर्न पाउँदैन र फल उत्पादनमा ह्रास आउँदछ। फड्के कीरा नियन्त्रण गरिसकेपछि यो रोग स्वतः नियन्त्रणमा आउँछ।

३) आँपमा लाग्ने यो रोगको कसरी नियन्त्रण गर्न सकिन्छ ?
वर्षमा कम्तिमा तीन पटक माघ, बैशाख र भदौमा बोटहरुलाई बोर्डेक्स मिक्स्चर वा ब्लाईटक्स(५० वा बेनलेट ०.१५ ले उपचार गर्नु पर्दछ।रोग लागेका हाँगाहरु काटेर जलाई दिने गर्नु पर्दछ।

४) आँपको एन्थ्राक्नोज रोग कसरी चिन्न सकिन्छ?
यस रोगको आक्रमणबाट पातमा काला रङ्गका धब्बाहरु फूल र डाँठमा काला थोप्लाहरु र फलमा काला दागहरु देखिन्छन् र अन्त्यमा पात र फलहरु झर्दछन्।

५) आँपमा लाग्ने यो रोगबाट बच्न कस्तो उपाय अवलम्बन गर्नु पर्ला ?
साधारणतया सल्फर (०.२५) वा क्याराथेन (०.१५) वा बेभिष्टिन (०.१५) फूल फुल्नु अगाडी र पछि पनि साता दस दिनको अन्तरालमा छर्दा खेरी रोग नियन्त्रण हुन्छ।

६) आँपमा लाग्ने पाउडरी मिल्ड्यू रोग कुन समयमा बढी लाग्दछ?
आँप फूल्ने बेलामा सापेक्षिक आर्द्रता बढी भयो भने यो रोग लाग्दछ। रातको तापक्रम कम हुनु, दिउँसोको तापक्रम बढी हुनु, बादल लाग्नु र पानी पर्नु यो रोगको लागि अनुकूल वातावरण मानिन्छ।

७) आँपमा लाग्ने मिलीबग कीराको नियन्त्रण कसरी गर्न सकिन्छ?
कीराले बोटको फेद वरपर जमिनमा फूल पार्ने हुँदा गर्मी महिनामा बोटको वरिपरि खनेर फूलहरु नष्ट गर्न सकिन्छ। हिउँद महिनामा चिल्लो पदार्थ ग्रिज वा रोजिन र काष्टरको तेल बोटको वरिपरि लगाई कीरालाई बोटबाट माथि जानबाट रोक लगाउन सकिन्छ। प्रकोप बढी भएमा कार्बोरायल (०.०२५) अथवा नीमबाट बनेका विषादि प्रयोग गर्न सकिन्छ।

८) आँपमा मिलीबग कीरा लागेको कसरी थाहा पाईन्छ?
आँपको डाँठ, पात,फूल र फलमा साना चेप्टा खालका सेता मैला कीराहरु टास्सिएर रस चुसी रहेका हुन्छन्। झट्ट हेर्दा अचल र गिर्खा जस्ता देखिन्छन्। यसले पात कुरुप हुने, पहेंलिने, नबढ्ने र झर्ने गर्दछ। डाँठ र फललाई सेतो मैलले ढाक्दछ र ध्वाँसे ढुसीको विकास हुन्छ।

९) आँपको फड्केरम्याङ्गो होपर कीरा कसरी नियन्त्रण गर्न सकिन्छ ?
आँपको फूल फुल्ने र चिचिला लाग्ने अवस्थामा यसको प्रकोप महामारीको रुपमा देखा पर्दछ। अतः यसको नियन्त्रण पनि अभियानकै रुपमा गर्नु पर्ने हुन्छ। साधारणतया मालाथायन (०.१५५) वा मेटासिष्टक्स (०.०२५५) वा अन्य दैहिक विषादि फूल फुल्नु अगाडी र चिचिला लागिसकेपछि छर्नु पर्दछ।

१०) आँपको सबैभन्दा हानिकारक कीरा कुन हो ?
आँपको सबैभन्दा हानिकारक कीरा फड्केरम्याङ्गो होपर हो। फूल फुल्ने बेलामा यसको प्रकोप सबभन्दा बढी हुन्छ। यी कीराहरुले नयाँ पालुवा तथा फूलको गुच्छाको डाँठबाट रस चुसेर नोक्सानी गर्दछ।

07/04/2025

I got 10 reactions and comments on one of my posts last week! Thanks everyone for your support! 🎉

https://youtu.be/7-Rb5cZwANI?si=e2CX7oz8LPfABD_f
02/04/2025

https://youtu.be/7-Rb5cZwANI?si=e2CX7oz8LPfABD_f

बन रक्षक तयारी लानुभयका सम्पूर्ण # विध्यार्थि साथिहरूकाे लागि #अतिउपयाेगि​ #भिडियो​ #प्रदिप​ अर्याल सर ://www.facebook.com # ...

https://youtu.be/_SWFDey_JjU?si=mumu73ZBvOcPCMOP
01/04/2025

https://youtu.be/_SWFDey_JjU?si=mumu73ZBvOcPCMOP

बन रक्षक तयारी लानुभयका सम्पूर्ण # विध्यार्थि साथिहरूकाे लागि #अतिउपयाेगि #भिडियो #प्रदिप अर्याल सर

30/03/2025

I got 50 reactions and comments on my posts last week! Thanks everyone for your support! 🎉

29/03/2025

snow ♥️♥️🙏🙏🙏

27/03/2025

It's a common and widely understood term for "ocean" or "sea" in Nepali.

Address

Bagmati
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Udaya Jung Shahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share