Savage Nepal

Savage Nepal केही महत्वपूर्ण जानकारी हरु आउने छन

14/01/2026

���

14/01/2026

��

14/01/2026

मजाको edit छ अन्तिम सम्म हेर्नुस

24/12/2025

🤣😴

24/12/2025

🤣🤣🤣

24/12/2025

🤣🤣

जसरी समय क*दापी पछि फ*र्कदैन त्यसरीनै यो मुलक उ*ल्टो दिशा तर्फ हिड्न असम्भव छ । एमाले, काँग्रेस फेरी पनि असफल प्रयास गर्...
23/12/2025

जसरी समय क*दापी पछि फ*र्कदैन त्यसरीनै यो मुलक उ*ल्टो दिशा तर्फ हिड्न असम्भव छ । एमाले, काँग्रेस फेरी पनि असफल प्रयास गर्दैछ जनतालाई भ्र*ममा पार्न कोशिस गर्दैछ । भाद्र २२ पछि वागमतिमा पानि मात्र होइन यो मुलक परिर्वत*नका खा*तिर दर्जनौ जनताका छोराछोरीको रग*त बगिसकेको छ । देश अगाडी बढ्नुको विकल्प छैन, ताज्जुव लाग्छ, के आँटले , डु*ब्न लागेका घाम जस्ता शेरबहादुर केपी ले देशलाइपनि संगै स*ति लाने दु*ष्प्रया*श गरीरहेकाछन् । हामी अनुरोध गर्छौं कृपया अब घम*ण्डी र क*प्टीपना छोड्नुहोस्, यो देश कुनै हाल*तमा भाद्र २२ मा फर्कन स*क्दैन, कु*चेष्टा नगर्नुहोस् । अब मुलुक नयाँ पुस्तालाई सुम्पने बाहेक तपाइहरुको अरु केही तिग*डम चल्नेवाला छैन । भाद्र २३ को नर*संहार*कारीलाई कारबाही हुन्छ । फाल्गुण २१ मा निर्वाचन हुन्छ । कुनै हाल*तमा हुनु पर्दछ ।

23/12/2025

राजनीति मा नया तरङ्ग उत्त्पन्न हुने सम्भावना
"रबि र बालेन ले अब सहकार्य सङगै गर्ने "

जनताको बीचमा जान डरमर्दों छ । जीत असम्भव छ । 'प्रधानमन्त्री बन्ने पालो तपाईंको । प्रतिनिधि सभा पुनर्स्थापना गरौं' भन्ने ...
23/12/2025

जनताको बीचमा जान डरमर्दों छ । जीत असम्भव छ । 'प्रधानमन्त्री बन्ने पालो तपाईंको । प्रतिनिधि सभा पुनर्स्थापना गरौं' भन्ने केपि ओलि
। 'मेरो प्रधानमन्त्री हुने पालो मिच्नेलाई छोड्नु हुन्न' भनेर र्याल काड्दै मख्ख पर्ने सेर बहादुर देउवा । यता छुट्टै तमासा छ । 😅

03/07/2025
01/07/2025

Address

Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Savage Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share