Shiv Sharma

Shiv Sharma something gone

जम्मा 3406+1143 =4549 जना बाट जम्मा 165 जना छानिने गरि महासंग्राम हुँदै छ । फागुन २१ ।
03/03/2026

जम्मा 3406+1143 =4549 जना बाट जम्मा 165 जना छानिने गरि महासंग्राम हुँदै छ । फागुन २१ ।

Happy holi
03/03/2026

Happy holi

03/03/2026

रबि लामिछानेको फेसबुक पेज कसले hack गर्न खोजे होला ?😂😂😂??
मेरो बिचारमा यो काम पक्कै कि त गगन थापाको टिमको हुनुपर्छ कि त सुमना श्रेष्ठ को हुनुपर्छ, आखिर उनी नेपालको पहिलो डिजिटल सांसद थिइन भने गगन त रबिलाइ पछार्न हात धोयेर लागेकै मान्छे हुन ।

03/03/2026

प्रचण्ड भन्छन "बालेन हरुले सरकारको नेतृत्व गरेको हेर्न मन छ" ।

03/03/2026

म यो निर्वाचनमा रास्वपालाई समर्थन गर्दै छु।

यसपालि रास्वपाले स्पष्ट बहुमत ल्याओस् भन्ने मेरो चाहना छ। म धेरै उम्मेदवारहरूलाई व्यक्तिगत रूपमा नै समर्थन गर्न चाहन्थेँ, तर समयको अभावका कारण त्यसो गर्न सकिनँ। यसपालि नयाँ नै अगाडी आउनुपर्छ भन्ने लाग्छ।
त्यसैले राष्ट्रिय स्वतन्त्र पार्टी र उक्त पार्टीका उम्मेदवारहरूलाई एकमुष्ट समर्थन गर्दै छु।

मैले रास्वपालाई समर्थन गर्नुका केही कारण छन्–

१) यो जेन–जी आन्दोलनलाई संस्थागत गर्ने निर्वाचन हो। यो नीति बनाउने वा सरकार बनाउने मात्र होइन, देशलाई दिशा दिने निर्वाचन हो। म पुराना दलहरूसँग जति बदला लिन चाहन्छु त्यो भन्दा बढी, देश बदल्न चाहन्छु। त्यसैले जेन–जीले उठाएका मुद्दालाई संस्थागत गर्न रास्वपालाई साथ दिँदै छु।

२) मलाई लाग्छ, अब हत्तपत्त कुनै पनि दल वा नेता यति लोकप्रिय हुँदैनन्। त्यसैले यस निर्वाचनले एउटा दललाई स्पष्ट बहुमत दिओस् भन्ने चाहन्छु। यो गाह्रो विषय हो—६४ मा माओवादी र ७४ मा एमाले (नेकपाको बेलामा) ले पनि स्पष्ट बहुमत ल्याउन सकेका थिएनन्। यत्ति लोकप्रिय हुँदा पनि बहुमत आएन भने यो निर्वाचन प्रणाली नै बदल्ने पहिलो एजेन्डा बन्नुपर्छ।

३) अब बन्ने सरकारले स्पष्ट रूपमा शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा काम गर्न सकोस्। सरकार बनाउने खेलमै सीमित नहोस्। हामीले विगत एक दशकदेखि भन्दै आएको डेलिभरीको राजनीति होस्।

४) पुराना दलहरू असफल भइसकेका छन्। काँग्रेस सुध्रिएको आभास भएको त छ, तर अझै केही समय नागरिकको विश्वास जित्न आवश्यक छ। एमाले ओलीको हारसँगै कि सचियोस् कि सकियोस्। माओवादीको ‘म्याजिक नम्बर’ नआओस्। त्यसैले एक स्पष्ट मौका नयाँ शक्तिले पाओस् भन्ने चाहन्छु। अब नेपालीसँग ल्याङ्ग्ल्याङ्ग गर्ने समय छैन।

५) बालेनले देखाएको साहस र झापाबाट चुनाव लडेको कदमलाई सलाम। रवि लामिछानेले तीन वर्षमै पार्टीलाई यहाँसम्म ल्याएका छन्, त्यसका लागि उहाँलाई पनि सलाम।
नेताको पीडा र पार्टी बनाउनु कति गाह्रो छ भन्ने मैले अलिकति महसुस गरेको छु। त्यसैले यो साहसले पर्याप्त अवसर पाओस् भन्ने चाहन्छु।

यी कारणले म रास्वपालाई समर्थन गर्दै छु। र, रास्वपाका साथीहरूलाई पनि के भन्छु भने, नागरिकले बजाएको घण्टी काङ्ग्रेस-एमाले विरुद्ध मात्र होइन है, त्यो त तपाईहरुलाई समेत सचेत गराउन बजाएको घण्टी हो।

तपाईँहरू पनि तपाइलाई विश्वास लागेको दललाई समर्थन जनाउन सक्नुहुन्छ।

सबैको भलो होस्। देश बनोस्। फेरि कसैले गोली खान नपरोस्। आधारभूत साना - साना विषयमा पनि नागारिकले माइतीघर धाउन नपरोस्।

✍️Milan Pandey मिलन पाण्डे

03/03/2026

मौन अबधिमा बोल्न नमिले पनि लेख्न त मिल्छ होला त है 😀😀

03/03/2026

रबि लामिछानेको फेसबुक पेज ह्याकरको कब्जामा ...

आगो कसले लगएको थियो त? जेन्जी ले होइन त, अब जेन्जी काङ्ग्रेस प्रबेश गरेपछि आगो पनि कांग्रेस ले लगाएको थियो भन्न मिल्यो न...
02/03/2026

आगो कसले लगएको थियो त? जेन्जी ले होइन त, अब जेन्जी काङ्ग्रेस प्रबेश गरेपछि आगो पनि कांग्रेस ले लगाएको थियो भन्न मिल्यो नि ?

02/03/2026

हाम्रालाई हैन राम्रालाई भोट दीउ भन्ने अनी पार्टी भरी हाम्रै हाम्रा मात्र छन त।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Shiv Sharma posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share