Bimal Khatri

Bimal Khatri plz visitor follow this page�

18/07/2025

कहिले रोएको दिन सम्झेर हाँस्छु त कहिले हाँसेको दिन सम्झेर रुन्छु सायद यही नै रहेछ जिन्दगी 😳
#बिमल

09/07/2025

जरुरी छैन सबैले तिम्रो महत्त्व बुझ्न
तराजुले त केवल तौल नाप्छ गुणस्तर हैन ❤️

08/07/2025

परिबर्तनको लागी नडराउनुहोस् जति राम्रो गुमाउनु हुन्छ, त्यो भन्दा धेरै राम्रो पाउनु हुन्छ प्रतीक्षा समय गर्न सक्नु पर्छ l

19/05/2025

यहाँ हरेकलाई आफ्नो "ज्ञान"को घमण्ड छ ,
तर आफ्नो घमण्डको "ज्ञान"कसैलाइ छैन🤨
#बिमल_खत्री

19/05/2025

कपडा खोलेर प्रेम गर्ने हरुको
भिड मा हामी मन खोलेर..
माया गर्ने हरु हारिदा रछ😥😪
#बिमल_खत्री

09/03/2025

कुनै मान्छे तपाईंको लागि पागल छ भनें❤️
उसलाई त्यतिकै चानचुने नसम्झनु नं की

आफुलाई भाग्यमानी सम्झनुकी तपाइलाई यति माया गर्ने मान्छे भेटाउनु भाको मा 😘

😂😂 wstch full
06/03/2025

😂😂 wstch full

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Bimal Khatri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bimal Khatri:

Share