Agriculture knowledge

Agriculture knowledge Har har mahadev

10/01/2025
कसैमा कमी देख्यौ भने, उ संग कुरा गर तर सबैमा कमी देख्यौ भने आफै संग कुरा गर।
09/01/2025

कसैमा कमी देख्यौ भने,
उ संग कुरा गर तर
सबैमा कमी देख्यौ भने
आफै संग कुरा गर।

09/01/2025
Good morning 🌄
09/01/2025

Good morning 🌄

01/10/2024

सुनसरीको इनरुवा नगरपालिका–४ स्थित खेतमा वर्षापछि आएको बाढीले डुबाएको धान काट्दै किसान । पाक्ने बेला भएको धान ढलेर हिलोमा डुब्दा किसान मर्कामा परेका छन् ।

तपाईको तिर के-कस्तो छ?

तस्बिरः नवीन गड्तौला/रासस

24/09/2024

बगालको खाडीमा उत्त्पन्न न्यून चापिए अवस्थाका कारण विशेषगरी बुधवार दिउँसो देखि देशभरी वर्षा, बिहिवार दिउँसोदेखि थप सक्रिय हुँदै, ११ असोज शुक्रबार रातीदेखि १३ असोजसम्म भने कंचनपुर-कैलाली-बर्दिया, दाङ, सल्यान, बुटवल, चितवन, गोर्खा र कास्कीसमेतमा भारी वर्षा, मुसलधारे वर्षाको संभावना।(जल तथा मौसम बिज्ञान बिभाग, भारत मौसम बिभाग र ECMWF आदिका आधारमा)
प्रभाव ?
१. बाढी , डुवान, पहिरोको जोखिम। राजमार्गमा पहिरोको प्रभावले यातायात क्षेत्र प्रभावित हुनसक्ने।
२. धान खेतीमा ठूलो प्रभाव।
सचेत हुन र सुरक्षाको उपाए अपनाउन हुन अनुरोध !!!

24/09/2024
24/09/2024

स्याउ किन्दा, कृपया फलफूल पसलमा जुम्ला वा मुस्ताङ्ग वा मनाङ्ग वा गोरखा वा हेलम्बु को स्याउ उपलब्ध छ कि छैन भनेर अवश्य सोध्नुहोस्। यदि छैन भने, आयातित फलफूलको सट्टा आफ्नै माटोमा उत्पादन भएको जैविक (अर्गानिक) फलफूलको प्रबर्द्धन गरौं। विशेषगरी हाम्रो आउँदै गरेको चाडपर्वमा उच्च हिमाली भेगमा उत्पादन भएका स्याउ र अन्य वस्तुको भरपूर उपयोग गरौं। यसैगरी, विदेशबाट आयात गरिएका फलफूल तथा अन्य वस्तुहरूलाई यथासम्भव कम गर्ने दिशामा अघि बढौं।
नेपाली किसानहरूको आर्थिक उन्नति र दीर्घकालीन समृद्धिका लागि यो हाम्रो सानो, तर महत्त्वपूर्ण कदम हुनेछ।

24/09/2024

Balaju, Banasthali र सामाखुसी तिरको लागि जुम्लाको स्याउ अब माछा पोखरी बाट Pick गर्न मिल्छ है।

Time: 10-6 pm

Price: 150 per kg

Location: Shalom Agriculture, Crystal Petrol Pump छेउ

माछापोखरी बाट बालाजु जादा १५० मिटर अगाडी देब्रे तिर

Map: https://maps.app.goo.gl/wVz9aeVaxktdqcoj7

24/09/2024

Address

Bhudhabhumi-4, Kapilvastu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Agriculture knowledge posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share