Third Eye Media

Third Eye Media follow to details...

एमाले नेता महेश बस्नेतका अनुसार प्रधानमन्त्री बालेन शाहले हिजो राति गरेको फेसबुक पोस्टले पदको गरिमा र जिम्मेवारीमाथि गम्...
07/06/2026

एमाले नेता महेश बस्नेतका अनुसार प्रधानमन्त्री बालेन शाहले हिजो राति गरेको फेसबुक पोस्टले पदको गरिमा र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। उनले यस्तो शैली परिपक्व नेतृत्वको भन्दा व्यक्तिगत रिस र आक्रोश बढी देखिने खालको रहेको टिप्पणी गरेका छन्।

07/06/2026

पछिल्लो २ महिनामा काठमाडौ उपत्यका भित्रका १३ वटा कुखुरा फर्ममा र देशभरका ५५ वटा कुखुरा फर्ममा बर्ड फ्लू फेला परेको छ।

07/06/2026

असार आउनै लाग्यो है: Gold Price decreases by 8,200 today & reaches to Nrs. 3,00,800 per tola in Nepali Market. 😏

टिकटकर नेपाली ब्रोले श्रीमतीको हत्या गरेपछि वविता बानिया लेख्छिन्, जब कुनै पुरुष अझ भनौ श्रीमान बाहिर लाग्न र निकट हुन थ...
07/06/2026

टिकटकर नेपाली ब्रोले श्रीमतीको हत्या गरेपछि वविता बानिया लेख्छिन्, जब कुनै पुरुष अझ भनौ श्रीमान बाहिर लाग्न र निकट हुन थाल्छ तब श्रीमती र बालबच्चा ऊसको सबैभन्दा बोझ र तनावको कारण वन्दछन् र ऊनिहरुलाई आफ्नो जीवन वाट कसरी हटाऊने ,, बर्बाद पार्ने, सकेसम्म बाच्न नदिने भन्ने षड्यन्त्र हुन्छ र ज्यान लिन समेत पछि पर्दैनन् ।। नेपाली ब्रो भन्ने ब्यक्तिले गरेको हत्याको अपराधको हदैसम्मको सजाए होस्।आमा गुमाएका ति लालाबाला र परिवार जनमा धैर्यधारण गर्ने शक्ति मिलेस्।

एउटि श्रीमति आफ्नो श्रीमानको साथमा आनन्द ले किन निदाउछिन त किन कि उसलाई आफ्नो आमा पछाडि    आफ्नो श्रीमान लाई बिस्वास गरे...
07/06/2026

एउटि श्रीमति आफ्नो श्रीमानको साथमा आनन्द ले किन निदाउछिन त किन कि उसलाई आफ्नो आमा पछाडि आफ्नो श्रीमान लाई बिस्वास गरेकि हुन्छिन..🥺 उनलाई के था आफ्नै श्रीमानको हातबाट सँसार छोड्छु भन्ने कुरा ... अपराधिले हदै सम्मको सजाय पाओस प्रभु🙏🏻🕉️
🥹 हार्दिक श्रध्दाञ्जलि

भारतीय एसएसबीद्वारा सुस्तामा तटबन्ध निर्माणमा आइतबार अपरन्हा अवरोध गरेका छन।आइतबार अपराह्न नेपाली भूमिमा प्रवेश गरेको एस...
01/06/2026

भारतीय एसएसबीद्वारा सुस्तामा तटबन्ध निर्माणमा आइतबार अपरन्हा अवरोध गरेका छन।आइतबार अपराह्न नेपाली भूमिमा प्रवेश गरेको एसएसबीको टोलीले सुस्ता–५ स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माण गरिरहेको तटबन्धको काम रोक्न भनेको हो । कटान र डुबानबाट सुस्ता बचाउन मन्त्रालयको १४ करोड लगानीमा तटबन्ध निर्माण भइरहेको छ ।

Same vibe, different story😁
05/05/2026

Same vibe, different story😁

महेश बस्नेतकी पत्नीको रिहा!इको माग गर्दै माइतीघरमा ध!र्ना तथा वि!रोध प्रद!र्शन गरिएको छ।
03/05/2026

महेश बस्नेतकी पत्नीको रिहा!इको माग गर्दै माइतीघरमा ध!र्ना तथा वि!रोध प्रद!र्शन गरिएको छ।

अन्याय सहिँदैन!हामीलाई तुरुन्त न्याय चाहियो!
18/04/2026

अन्याय सहिँदैन!
हामीलाई तुरुन्त न्याय चाहियो!

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Third Eye Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share