माओवादी खबर

माओवादी खबर Independent supporter-run page sharing news, speeches, and views about Prachanda and the Maoist movement. Not officially affiliated.

28/09/2025

आफ्नो धारणा राख्नुहोस भटाभत।बिकल्प छकी छैन

28/09/2025

ठिक छ ।

घण्टे पार्टीका हरुलाइ सुझाव!:बुझ्नु पर्ने कुरा के हो भने नयाँ भनेर आएका हरुले जति राजनीतिलाई सजिलो ठानेका छन् त्यति सजिल...
20/08/2025

घण्टे पार्टीका हरुलाइ सुझाव!:
बुझ्नु पर्ने कुरा के हो भने नयाँ भनेर आएका हरुले जति राजनीतिलाई सजिलो ठानेका छन् त्यति सजिलो छैन।हिजो प्रचण्ड छेपारो भन्ने हरु पनि तिनै हुन् ।आज कारागारमा गएर रविलाई भेट्दा हाइ हाइ भन्ने पनि तिनै हुन् ।अब तिमिहरुको पार्टीको सिद्धान्तले प्रचण्डलाई प्रदान शत्रु मान्छ कि सहयोगी ? एउटा मान्छेले युगमा गरेको काम र अब गर्न सक्ने काम हेरेर निष्कर्ष निकाल्न सक्नुपर्छ ।सानो तिनो घटनामा साथ नदिदैमा छेपारो अनि पार्टीको प्राण जोडिएको बिषयमा साथ दिदा चाहिँ के भन्छौ? भुइफुट्टाहरुले जति सुकै जे भनेपनी तिमी गणतन्त्र नै मान्छौ भने प्रचण्डको फोटो आफ्नो घरमा झुन्डाउनु !यदि केपि ओलि शेरबहादुर लाई देखेर म गणतन्त्र मान्दिन भनेका छौ भने एउटा नाथे केपि ओलि शेरबहादुर लाई फाल्न नसक्नेले अनि के को राजतन्त्र ल्याउछु भनेका छौ? केपि ओलि शेरबहादुर प्रचण्ड लाई फालेर नयाँ जनमत ल्याउन सक्ने तिम्रो खुवी छैन भने अनि के को राजा? गणतन्त्रको शासनमा रहेका लाई फाल्न नसकेर राजावादी बनेका हरुले राजतन्त्र ल्याउछ? भुत्रो ल्याउछ!विकल्प खोज नेतृत्वको! गणतन्त्र ल्याइसकेपछी प्रचण्डले त्यो भन्दा ठूलो अरु के गर्दिनुछ? क्षमता भएका आउ शासन गर! राजनीतिमा को मेरो शत्रु हो को सहयोगी हो बेलैमा बुझ!यो गणतन्त्र हो जनता जागेपछी न प्रचण्ड न केपि न देउवा न रवि!जनतालाई जाग्न सिकाउ पहिला !जसरी कि गणतन्त्र कि मृत्यु भनेर माओवादी हिडेकोथियो!त्यसरी नै कार्यकर्ता बनाउन कसैमा खुबी छ भने

02/08/2025


माओवादी खवरको लागि पेज लाइक गरेर जोडिनुस।

नेकपा विप्लव गुल्मि काठमाडौं मन्चकाे पुरै टिम माओवादी केन्द्रमाप्रवेश गरेको छ।सम्पुर्ण टिमलाई शुभकामना
26/07/2025

नेकपा विप्लव गुल्मि काठमाडौं मन्चकाे पुरै टिम माओवादी केन्द्रमाप्रवेश गरेको छ।सम्पुर्ण टिमलाई शुभकामना

15/07/2025

साच्चिकै माओवादीहरु तगडा हुन्छन् ।युद्ध मैदानमा खारिएकाहरु ✊✊✊✊पार्टी जोगाइदिने उहाँहरुनै हो!

Address

04
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when माओवादी खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share