Nepaldaily

Nepaldaily तथ्य सत्य खबर
खोजमुलक समाचार

11/12/2025

Lumbini Lions winning moment


09/12/2025

Nepal cricket craze

27/11/2025

Npl

22/11/2025

Tranning

18/11/2025

Sandip Lamichhane





तपाई कसको समर्थक यो सिजनमा  ?
16/11/2025

तपाई कसको समर्थक यो सिजनमा ?

15/11/2025

एनपीएल २ को तयारी।

अब हङकङ हुँदै अन्यत्र जाँदा ट्राञ्जिट भिसा चाहिने व्यवस्थाको अन्त्य भएको छ । यस्तो व्यवस्थाको शिकार आफै समेत भएकाले यो ज...
14/11/2025

अब हङकङ हुँदै अन्यत्र जाँदा ट्राञ्जिट भिसा चाहिने व्यवस्थाको अन्त्य भएको छ ।
यस्तो व्यवस्थाको शिकार आफै समेत भएकाले यो ज्यादै सकारात्मक कदम हो भन्नेमा म विश्वस्त छु ।

तर, आमनेपालीजनले विर्सनै नहुने के हो भने नेपालीहरुले पाउने सास्ती र पासपोर्टको दुरावस्था हाम्रै कारणले सिर्जना भएको हो । विदेशमा समेत अभद्र र तुच्छ व्यवहारको प्रदर्शन गर्ने, वैध भिसामा गएर अवैद्यरुपमा रहने, गैरुकानूनीरुपमा काम गर्ने, परिआउँदा तस्करीमा ढुवानी सेवासमेत दिने भएकाले हाम्रो पासपोर्टको प्रतिष्ठा पुछारमा पुगेको हो ।

यता र उता बसेर जेपिटी काम गर्ने अनि सरकारकारलाई भक्कुमार गाली गर्ने प्रवृत्ति भनेको 'आकाशतिर फर्केर के जाती गर्नु' मात्रै हो ।

अपङ्गता भएका व्यक्तिलाई टुडिखेलमा नै मतदाता नामावलीमा नाम दर्ता गराउँदै जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका कर्मचार...
14/11/2025

अपङ्गता भएका व्यक्तिलाई टुडिखेलमा नै मतदाता नामावलीमा नाम दर्ता गराउँदै जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकका कर्मचारी ।

५ वर्ष भयो भौतारिएको , म थाकिसके , न्याय दिनुहोस् : चितवन रंगशालाको कुरामा आफूले न्याय पाउनुपर्ने भन्दै सीताराम कट्टेल (...
14/11/2025

५ वर्ष भयो भौतारिएको , म थाकिसके , न्याय दिनुहोस् : चितवन रंगशालाको कुरामा आफूले न्याय पाउनुपर्ने भन्दै सीताराम कट्टेल ( धुर्मुस ) ले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई पत्र बुझाएका छन्।

17/11/2024
राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्माननेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिए...
01/11/2024

राष्ट्रिय टिमकी अमिषालाई १ लाख नगदसहित सम्मान

नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिषा कार्कीलाई नगदसहित सम्मान गरिएको छ। एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो। संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिषालाई सम्मान गरेको बताए। अमिषाको प्रदर्शनले नेपाली युवालाई उत्प्रेरणा मिलेको संस्थाले अर्पण गरेको सम्मानपत्रमा उल्लेख छ। अमिषाले बुधबार दशरथ रङ्गशालामा भएको साफ महिला च्याम्पियनसिप को फाइनल खेलमा बङ्गलादेश विरुद्ध गोल गरेकी थिइन्। यद्यपि सोखेलमा नेपाल २-१ गोलले पराजित भएको थियो। उनले सेमिफाइनलमा भारतविरुद्ध पेनाल्टी सुटआउटमा निर्णायक पेनाल्टी प्रहार गर्दा नेपालले ४- २ गोलको जित निकालेको थियो। सामाजिक संस्था एसएस फाउन्डेसनले विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। विपदमा परेकालाई सहयोग गर्नेदेखि सामाजिक काम गर्ने व्यक्तिलाई सम्मान गर्दै आएको छ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepaldaily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share