Spots news online tv

Spots news online tv purkuti creations

14/09/2026

दुर्गा प्रसाईँले बालेनलाई लगाए चोर आरोप, एयरपोर्टमै प्रहरीसँग लफडा, बालेन र सुदनविरुद्ध आपत्तिजनक नारा, अञ्चल संयोजक पक्राउ
#दुर्गाप्रसाईँ
#बालेनशाह
#सुदनगुरुङ
#एयरपोर्ट
#नाराबाजी
#प्रहरी
#पक्राउ
#राजनीति
#नेपाल

07/09/2026
इरानसँग तनाव बढ्दै, हर्मुजमा फेरि हमला गर्न ट्रम्पको तयारीकाठमाडौं । स्ट्रेट अफ हर्मुजमा इरानबाट हुने सम्भावित आक्रमण रो...
01/09/2026

इरानसँग तनाव बढ्दै, हर्मुजमा फेरि हमला गर्न ट्रम्पको तयारी
काठमाडौं । स्ट्रेट अफ हर्मुजमा इरानबाट हुने सम्भावित आक्रमण रोक्न अमेरिकाले फेरि सीमित सैन्य कारबाही गर्न सक्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका वरिष्ठ अधिकारीहरूबीच यसबारे छलफल भइरहेको अमेरिकी सञ्चारमाध्यम एक्सियसले जनाएको छ।
इरानले हर्मुज क्षेत्रमा आफ्नो राडार तथा क्षेप्यास्त्र प्रणाली पुनः सक्रिय गर्न नपाओस् भन्ने उद्देश्यले सीमित आक्रमणको विकल्प अघि सारिएको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डले तयार पारेको उक्त योजनालाई रक्षामन्त्री पिट हेगसेथको समेत समर्थन रहेको जनाइएको छ।
यसअघि ट्रम्पले योजना स्वीकृत नगरे पनि अमेरिका र इरानबीच पछिल्लो समय पुनः सैन्य तनाव बढेपछि परिस्थिति फेरिएको बताइएको छ।
आइतबार अमेरिकी सेनाले इरानको लाराक द्वीपमा रहेका दुईवटा प्रक्षेपण प्रणालीलाई लक्षित गरी हमला गरेको थियो। अमेरिकी पक्षले ती प्रणालीबाट हर्मुजमा बिछ्याउनका लागि समुद्री बारुद पठाउने तयारी भइरहेको दाबी गरेको छ।
त्यसको जवाफमा इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको बताइएको छ।
अमेरिकाको सम्भावित नयाँ कारबाही पूर्ण युद्धतर्फ नभई इरानको सैन्य क्षमता सीमित गर्ने उद्देश्यमा केन्द्रित हुने देखिएको छ। विशेषगरी तेल ट्यांकर तथा अमेरिकी सैन्य जहाज र विमानमाथि हुने सम्भावित आक्रमणको जोखिम घटाउने अमेरिकी रणनीति रहेको बताइएको छ। �
Axios +1
तर हर्मुज क्षेत्रमा थप सैन्य गतिविधि बढे विश्व बजारमा यसको असर पर्न सक्ने चिन्ता छ। पछिल्लो तनावसँगै तेलको मूल्यसमेत बढेको छ र यो जलमार्गमा हुने अवरोधले विश्व ऊर्जा आपूर्तिमा थप दबाब पार्न सक्ने विश्लेषण भइरहेको छ। �
Reuters
अब सबैको नजर ट्रम्पको निर्णयमा छ—अमेरिका सीमित हमलामै रोकिन्छ कि इरानसँगको पछिल्लो तनाव फेरि ठूलो सैन्य भिडन्ततर्फ जानेछ?
#अमेरिका #इरान #ट्रम्प #हर्मुज

01/09/2026

मृत्युको त्रासबीच जीवन खोज्दै सेना
#नेपालीसेना #उद्धारअभियान #बाढीपहिरो #विपद् #राहतउद्धार #भोटेकोशी #रसुवाबाढी

राष्ट्रिय शोक घोषणा गर्न संसद्बाट सरकारलाई आग्रहरसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सांसदहरूले भदौ १० गतेलाई राष्ट...
01/09/2026

राष्ट्रिय शोक घोषणा गर्न संसद्बाट सरकारलाई आग्रह
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवस घोषणा गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसद युवराज शर्मा र मदनकुमारी शाह गरिमाले यस्तो माग गरेका हुन्। उनीहरूले विपद्मा ज्यान गुमाएकाप्रति सम्मान व्यक्त गर्दै एक दिन राष्ट्रिय झण्डा झुकाएर शोक मनाउनुपर्ने बताएका छन्।
सांसदहरूले अब उद्धार, राहत र प्रभावितको पुनःस्थापनालाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। साथै, विपद्को असर र जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय तहमा समेत उठाउनुपर्नेमा जोड दिएका छन्।
यसैबीच, बाढीबाट हालसम्म ९८७ जनाको शव फेला परेको र ३ हजार ९१६ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उद्धार तथा राहतका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ।
#रसुवाबाढी #भोटेकोशी #राष्ट्रियशोक #बाढीपीडित #उद्धार #राहत #नेपाल

12/06/2026

वीर गोर्खालिका सन्तान बहादुर नेपाली जस्ले नेपाली भुमिमा आएर दादागिरी देखाउने भारतिय एसएसबी लाई ज्यानको पर्वानगरी लखेटे

सुस्तामा भारतीय एसएसबी हतियारसहित प्रवेश गरेको खबरपछि स्थानीय नेपालीहरू एकजुट भएर आफ्नो भूमि र स्वाभिमानको पक्षमा उभिएका छन्। सीमा क्षेत्रमा बस्ने नेपाली दाजुभाइ–दिदीबहिनीहरू नै देशको पहिलो रक्षक हुन् भन्ने कुरा आज फेरि प्रमाणित भएको छ।

हामीले कहिलेकाहीँ मधेशमा बस्ने नेपालीहरूलाई फरक दृष्टिले हेर्ने गर्छौं, तर देशको सीमा रक्षामा उहाँहरूको योगदान अतुलनीय छ। सुस्तावासी नेपालीहरूले देखाएको साहस, एकता र देशप्रेम सम्पूर्ण नेपालीका लागि गर्वको विषय बनेको छ।

नेपाली भूमिमा कसैले आँखा लगाउँदा त्यसको जवाफ दिन नेपाली सधैं तयार छन्। सुस्तावासी नेपाली दाजुभाइ दिदी बहिनीहरूलाई सलाम! 🇳🇵

12/06/2026

कान काटने दिदीको फेरि नाटक, कहिले नसुध्रिने दिदीको काहानी फेरि सुनम है ゚viralシfypシ゚

05/06/2026

प्रधानमन्त्रीले देशद्रोही कुरा गर्नु भो भन्दै ओली टिप्पणी गर्दै छन्

04/06/2026

बा ले त English मा पो बोल्दिनु भयो हँ विजय सिकन्दर अलेक्ज्याण्डर द ग्रेट रे ゚viralシfypシ゚

Address

Pepsi Cola
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Spots news online tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category