Routine of Hamro Headline

Routine of Hamro Headline News & media website

Cardamom (अलैंची) worth NRs. 553 crore has been exported through the Kakarbhitta border, making it the highest-value pro...
29/12/2025

Cardamom (अलैंची) worth NRs. 553 crore has been exported through the Kakarbhitta border, making it the highest-value product exported by Nepal through this border # #.Routine of Hemro headline

Sendai view now
29/12/2025

Sendai view now

Popular International Media like Reuters, The Guardian, Japan Times, Khaleej Times, Asianet, Timesnow and many others ar...
29/12/2025

Popular International Media like Reuters, The Guardian, Japan Times, Khaleej Times, Asianet, Timesnow and many others are covering Rabi Lamichhane & Balen's Unity & also writing about Balen's Journey from Rapper to PM Candidate. 😮🔔

भारतमा विमान दुर्घटना: २०० भन्दा बढीको मृत्युअहमदाबाद, भारत – आज दिउँसो १:३८ बजे भारतको एयर इण्डियाको फ्लाइट AI171 दुर्घ...
12/06/2025

भारतमा विमान दुर्घटना: २०० भन्दा बढीको मृत्यु

अहमदाबाद, भारत – आज दिउँसो १:३८ बजे भारतको एयर इण्डियाको फ्लाइट AI171 दुर्घटनामा परेको छ। विमानले अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै मेघानी नगर र बीजे मेडिकल कलेजको क्षेत्रमा खसेको हो।

🇳🇵 मुख्य बुँदाहरू:
• विमान: एयर इण्डिया बोइङ ७८७–८ ड्रीमलाइनर
• उडान गन्तव्य: लन्डन, बेलायत
• उडान संख्या: AI171
• व्यक्ति संख्या: २३० यात्रु + १२ चालक दल
• मृत्यु: २०४ जना पुष्टि, अन्य केही बेपत्ता
• बचेकाहरू: १ जना यात्रु र केही स्थानीय बासिन्दा
• संभावित कारण: पन्छी ठोकिनु (बर्ड स्ट्राइक) वा इञ्जिनमा समस्या
• स्थानीय क्षति: मेडिकल कलेजको होस्टलमा क्षति, ५ जना स्थानीयको मृत्यु

Happy birthday to Popular Indian YouTuberAjey Nagar aka CarryMinati.
12/06/2025

Happy birthday to Popular Indian YouTuber
Ajey Nagar aka CarryMinati.

गजुरी गाउँपालिका नजिकैको चालिसे–चाम्बास क्षेत्रमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा परी सवारी चा...
12/06/2025

गजुरी गाउँपालिका नजिकैको चालिसे–चाम्बास क्षेत्रमा ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटनामा परेको छ। दुर्घटनामा परी सवारी चालक घाइते भएका छन्। तत्काल उद्धार गरी नेपाल रेडक्रस सोसाइटी, धादिङको एम्बुलेन्स मार्फत घाइतेलाई गजुरी अस्पताल ल्याइएको छ। दुर्घटनाको कारण खुलेको छैन भने स्थानीय प्रशासनले अनुसन्धान अघि बढाएको छ।

प्रचण्डले गरे मुस्ताङको पेरिस डाँडामा पार्टी कार्यालय शिलान्यास
12/06/2025

प्रचण्डले गरे मुस्ताङको पेरिस डाँडामा पार्टी कार्यालय शिलान्यास

Himani Shah after visiting Karnali says,"यो हाम्रो प्रकृतिको सुन्दर भरिएको देश रमणीय हुन्छ - सबैलाई रमाइलो लाग्छ, मलाई प...
12/06/2025

Himani Shah after visiting Karnali says,"यो हाम्रो प्रकृतिको सुन्दर भरिएको देश रमणीय हुन्छ - सबैलाई रमाइलो लाग्छ, मलाई पनि लाग्छ... त्यहाँका मान्छेहरु संग घुल्मेल गर्दा बुज्दा गर्नुपर्ने काम धेरै छन् जस्तो लाग्छ... ठाउँ ठाउँमा पनि धेरै आवश्यकता छ जस्तो लाग्छ अरु ठाउँमा पनि ... हामी सबैले देशलाई सक्दो मद्दत र केही काम गर्नै पर्छ, सबैजनाको हातमा हुनुपर्छ जस्तो लाग्छ ।"

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान
12/06/2025

नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुमा सुरू भयो मतदान

सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह
12/06/2025

सुदूरपश्चिमका केही स्थानमा मध्यमदेखि भारी वर्षा, तटीय क्षेत्रमा सतर्क रहन आग्रह

Address

Chabal
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Hamro Headline posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share