Britant News

Britant News वृतान्त – न आग्रह, न पूर्वाग्रह। निष्पक्ष समाचार

27/08/2026

कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

27/08/2026

हेलिप्याडमै तयार छन् एम्बुलेन्स

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको अवस्था । तस्बिर यहाँ रसुवा बाढीमा परेर घाइते भएका, मृत्यु भएकाका परिवार र आफन्तक...
27/08/2026

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको अवस्था । तस्बिर
यहाँ रसुवा बाढीमा परेर घाइते भएका, मृत्यु भएकाका परिवार र आफन्तको भीड लागेको छ । हाल अस्पतालमा ३७ जना घाइते उपचाररत छन् भने केही मृतकको शव शवगृहमा राखिएको छ ।

नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्स...
27/08/2026

नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो रजत जयन्ती (२५औँ वार्षिकोत्सव) को विशेष अवसरमा आयोजना गरेको “Leadership Excellence Awards 2026” कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

नेपाल प्रहरीले बिहीबार दिउँसो जनाएअनुसार  रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई सुरक्षित...
27/08/2026

नेपाल प्रहरीले बिहीबार दिउँसो जनाएअनुसार रसुवा र नुवाकोटका विभिन्न प्रभावित क्षेत्रबाट उद्धार गरिएका उनीहरुलाई सुरक्षित स्थानमा राखिएका हुन्।

ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्र...
27/08/2026

ग्लोबल आईएमई बैंकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग घोषणा गरेको छ ।

27/08/2026

आधिकारिक QR मार्फत मात्र राहत सहयोग गरौँ



27/08/2026

चितवनमा भरियो शवगृह, त्रिपालमुनि शव ! शव पहिचान केन्द्र तयार पारिँदै

बाढीबाट ठूलो जनधनको क्षति भएपछि कलाकारहरूले सरकारी राहत कोषमा रकम जम्मा गर्नेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने...
27/08/2026

बाढीबाट ठूलो जनधनको क्षति भएपछि कलाकारहरूले सरकारी राहत कोषमा रकम जम्मा गर्नेदेखि प्रभावित क्षेत्रमा राहत सामग्री पठाउने र सामाजिक सञ्जालमार्फत सचेतना फैलाउनेसम्मका अभियान सञ्चालन गरिरहेका छन्।

विमानस्थल बाहिर आफन्तको आश तस्बिरहरु:रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरुलाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्ट...
27/08/2026

विमानस्थल बाहिर आफन्तको आश तस्बिरहरु:
रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरुलाई नेपाली सेना र निजी कम्पनीका हेलिकप्टरले धमाधम उद्धार गरेर काठमाडौं ल्याइरहेका छन्। त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। अझै सयौं मानिस बेपत्ता छन्। कतै हेलिकप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशमा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।

Address

Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Britant News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share