MK Post Motivational

MK Post Motivational Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MK Post Motivational, Digital creator, Doti, Kathmandu.

सम्पर्णमा नमस्कार ! 🙏सेवा नै ठुलो धर्म हो , पेजमा भ्रमण गर्नु भएकोमा धैरै धेरै धन्यबाद , पेजलाई लाईक,फलो, भिडियो सेयर गरेर जानुहोला हजुरहरुको श्री मट्टेखणायत देवताले सदैव रक्षागरुन ! हरे कृष्ण, जय श्रीराम, राधे राधे ! 🙏

आज बुधबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🙏
15/07/2026

आज बुधबार ! श्री पाथीभरा माताको आशिर्वादले तपाईंको दिन शुभ रहोस् !!🙏

रानी पोखराको बिचमा रहेको बालगोपालेश्वर मन्दिर ..।
15/07/2026

रानी पोखराको बिचमा रहेको बालगोपालेश्वर मन्दिर ..।

14/07/2026

काठमाडौँको मुटुमा रहेको ऐतिहासिक रानीपोखरी,
राजा प्रताप मल्ले वियोगको पिडामा रहेकी आफ्नी रानीलाइ खुसी बनाउनको लागी यो रानीपोखरी निर्माण गरेका हुन !

😘🙏
14/07/2026

😘🙏

आज मंगलबार श्री गणेश भगवानको पुजा आराधाना गर्नाले तपाइको दिन राम्रो हुने बिस्वास छ ! जय श्री गणेश: ॐ:
13/07/2026

आज मंगलबार श्री गणेश भगवानको पुजा आराधाना गर्नाले तपाइको दिन राम्रो हुने बिस्वास छ ! जय श्री गणेश: ॐ:

13/07/2026

BBC News नेपाली ेपालीmoment

तपाइहरुले पनि आफ्नो घरमा यो नियम लागु गर्नु भयो भने साचिकै पनि घर परिवार , समाज अनुसासित र राम्रो चेतनाको बिकास हुनेछ !
13/07/2026

तपाइहरुले पनि आफ्नो घरमा यो नियम लागु गर्नु भयो भने साचिकै पनि घर परिवार , समाज अनुसासित र राम्रो चेतनाको बिकास हुनेछ !

13/07/2026

इतिहास तिनैको पक्षमा उभिन्छ जस्ले क्रुरतापुर्वक युद्व जित्छन यदि रावणले रामलाइ हराएको भए आज हामी रावणलाइ पुजिरहन्थ्यौ !
मानव सभ्यताको इतिहास वास्तवमा पराजितहरूको मौन क्रोध र रगतमाथि उभिएको एउटा भव्य तर झुटो महल हो जहाँ सत्य कुनै स्वतन्त्र चेतना नभएर केवल शक्तिको निरङ्कुश इसारामा नाच्ने एउटा लाचार कठपुतली मात्र बन्न पुग्दछ।

13/07/2026

गरिबी तपाईंको अन्तिम परिचय होइन, केवल जीवनको एउटा कठिन अध्याय हो ।

गरिबी तपाईंको अन्तिम परिचय होइन, केवल जीवनको एउटा कठिन अध्याय हो।जब परिस्थिति कमजोर हुन्छ, मानिसहरूको वास्तविक अनुहार देखिन्छ।साथ छोड्नेहरूलाई दोष दिनुभन्दा, आफूलाई बलियो बनाउनुहोस्।आजको संघर्ष नै भोलिको सफलताको आधार हो।

कडा मेहनत, धैर्य र आत्मविश्वास कहिल्यै व्यर्थ जादैन सफलता भनेको शब्दले होइन, कर्मले दिने सबैभन्दा ठूलो जवाफ हो।आफ्नो मूल्य अरूको व्यवहारले होइन, आफ्नै मेहनतले निर्धारण गर्नुहोस्।आजको संघर्षले नै भोलिको सफलताको इतिहास लेख्छ !

Address

Doti
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when MK Post Motivational posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share