16/09/2026
आज नाफा खाएर Sell गर्नेहरूले १०% कर तिर्नुपर्ने अवस्था थियो, तर आज मन्त्रिपरिषद्बाट नयाँ Tax Rule पारित भएको छ, जसअनुसार अब ५% मात्रै कर तिर्नुपर्ने भएको छ। 📉➡️📈
अब प्याकेजमा भएका कुराहरू पनि क्रमशः लागू हुँदै जाँदैछन्।
Sell गर्नेहरूलाई गर्न दिनुहोस्, तपाईंहरू Stock Buy गर्दै जानुहोस्। 📊
बाहिरी हल्लाको पछि नलाग्नुहोस्, आफ्नो Analysis गरेर मात्र निर्णय लिनुहोस्।💚
Jay nepse😊