Breaking News Nepal

Breaking News Nepal Bringing the latest headlines to you

17/05/2026

mind reading

02/05/2026
सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ : भोलि बेलुकासम्म ठाउँ खाली गर्नूकाठमाडौं । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती ...
23/04/2026

सुकुम्वासी बस्तीमा प्रहरीको माइकिङ : भोलि बेलुकासम्म ठाउँ खाली गर्नू

काठमाडौं । काठमाडौँको थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले माइकिङ गरेर जानकारी दिएको छ । आज साँझ माइकिङ गर्दै प्रहरीले बस्ती खाली गराउन उर्दी जारी गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती खाली गराउन निर्देशन दिएका थिए । उक्त निर्देशनको आधारमा प्रहरीले भोलि बेलुकासम्म ठाउँ खाली गर्न माइकिङ गरिरहेको हो ।

बस्ती हटाउने कामको सुरुवात काठमाडौं उपत्यकाबाट गर्न भनिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । बालेन महानगरको मेयर भएरका बेला पनि काठमाडौंका सुकुम्बासी बस्ती हटाउने प्रयास गरेको बेलामा सुकुम्बासीहरूले गरेको प्रतिवादका कारण सफल भएको थिएन ।

सुधन गुरुङको समाचारप्रति असहमति जनाउँदै सम्भव सिरोहियाले “यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन” भन...
23/04/2026

सुधन गुरुङको समाचारप्रति असहमति जनाउँदै सम्भव सिरोहियाले “यो मिसन पत्रकारिता जस्तो देखिन्छ, तर कसको मिसन हो थाहा छैन” भन्दै कान्तिपुरको म्यानेजिङ डिरेक्टर पदबाट राजीनामा दिएका छन्।

Address

Nayabazar
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Breaking News Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share