Humla Simikot HD

Humla Simikot HD सुशासन र समृद्धि नेपाल निर्माणका लागि भ्रष्टाचारिको जरो उखेल्न आउनुहोस् हातेमालो गरौ ��

25/01/2026

घोरल

08/08/2025

आज देखि हुम्लामा मनाइने साउने पुर्णिामा सुरु !

06/07/2025

जोडियो हुम्ला पनि राष्ट्रिय सडक संजाल सङ्ग

20/06/2025

प्रधानमन्त्री ओलि द्वारा फ्लाइओभर उद्घाटन !

दैलेखमा ५० बर्ष पुग्ने गरि ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जन...
19/06/2025

दैलेखमा ५० बर्ष पुग्ने गरि ग्यास र पेट्रोल भएको पुष्टि भएको छ । जलजलेमा १ अर्व १२ करोड ब्यारेल कच्चापदार्थ फेला परेको जनाइएको छ ।

हुम्लाको खार्पुनाथ बेलिबृज पुलको काम नेपाली सेनाले लगभग 95% काम गरिसकेको छ अभ केही दिनमा यो पुलको पूरा काम सकिने बित्तिक...
19/06/2025

हुम्लाको खार्पुनाथ बेलिबृज पुलको काम नेपाली सेनाले लगभग 95% काम गरिसकेको छ अभ केही दिनमा यो पुलको पूरा काम सकिने बित्तिकै हुम्ला जिल्ला पनि राष्ट्रिय सडक संजाल सङ जोडिने छ र निर्माण भएलगत्तै यो कर्णाली करिडोरको प्रमुख नाका हुम्लाको हिल्सा नाका हुनेछ भने नेपालगन्ज को रुपडिया नाका हुनेछ !

Address

Karnali Karidor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Humla Simikot HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share