Fire Extinguisher Nepal

Fire Extinguisher Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Fire Extinguisher Nepal, Kathmandu.

सबैले आ-आफ्नो घर, पसल, होटल, गोदाम, अफिस, कल- कारखाना, रेस्टुरेन्ट, स्कुल, बैंक, सवारि साधन आदि मा Fire Extinguisher 🧯 अनिवार्य राख्नुहोस र आगलागी जोखिम बाट धुक्क भएर बस्नुहोस ।

☎️ Phone : 9808690457(Whatsapp)
📧 Email : [email protected]

20/10/2025

शुभ दिपावली तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना 🙏

🔥🧯🇳🇵

आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका ख...
19/10/2025

आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका खबर पुर्‍याउँछ, त्यसैले उसले शुभ सन्देश लगोस् भन्ने कामना गर्दै कागलाई खुसी पारिन्छ ।

काग तिहारको शुभकामना

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि उचाल्न सफल टिम नेपाललाई हार्दिक बधाई सहित आगामी यात्राका लागि सफल...
17/10/2025

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटको उपाधि उचाल्न सफल टिम नेपाललाई हार्दिक बधाई सहित आगामी यात्राका लागि सफलताको शुभकामना ।

“Inspection Today, Safety Tomorrow 🔥” Fire Extinguisher Nepal 🔥🧯🇳🇵को Team द्वारा आज केही Fire Pump Room हरू को निरीक्षण ...
17/10/2025

“Inspection Today, Safety Tomorrow 🔥”

Fire Extinguisher Nepal 🔥🧯🇳🇵को Team द्वारा आज केही Fire Pump Room हरू को निरीक्षण (Inspection) गर्दै NFPA 20 मानक अनुसार सबै प्रणालीहरू परीक्षण गरिदै ।

📍ठेगाना:
➡️ पाँचखाल-४, तामाघाट, काभ्रेपलाञ्चोक
➡️ कोटेश्वर-३२, जडिबुटि, काठमाडौं

📞 सम्पर्क: 980-8690457 (WhatsApp)
📧 इमेल: [email protected]

🔥🧯🇳🇵

"आमाको माया र सुरक्षाको भावना" ❤"हरेक आमाको भरोसा, हरेक घरको शान – Fire Extinguisher Nepal 🔥🧯🇳🇵हरेक दिन उनी तपाईंको मुस्...
08/10/2025

"आमाको माया र सुरक्षाको भावना" ❤
"हरेक आमाको भरोसा, हरेक घरको शान – Fire Extinguisher Nepal 🔥🧯🇳🇵

हरेक दिन उनी तपाईंको मुस्कानको लागि भान्सामा उभिन्छिन्
तातो तेलका छिटाबाट लिएर ग्यासको झिल्कासम्म
उनी डर देखाउँदिनन्, तर मनभित्र सधैं चिन्ता हुन्छ।

अब त्यो चिन्तालाई दिनुहोस् एक सुरक्षित साथ।
Fire Extinguisher Nepal को FIRE EXTINGUISHER 🧯

किनभने घरको वास्तविक शान भित्तामा वा सजावटमा होइन,
सुरक्षामा हुन्छ।

Fire Extinguisher Nepal – तपाईंको घरको वास्तविक गौरव अनि
सुरक्षा जसले मनलाई सान्त्वना दिन्छ र सबैलाई गर्व गराउँछ।

सबैले आ-आफ्नो घर, पसल, होटल, गोदाम, अफिस, कल- कारखाना, रेस्टुरेन्ट, स्कुल, बैंक, सवारि साधन आदि मा Fire Extinguisher 🧯 अ...
03/10/2025

सबैले आ-आफ्नो घर, पसल, होटल, गोदाम, अफिस, कल- कारखाना, रेस्टुरेन्ट, स्कुल, बैंक, सवारि साधन आदि मा Fire Extinguisher 🧯 अनिवार्य राख्नुहोस र आगलागी जोखिम बाट धुक्क भएर बस्नुहोस ।
Fire Extinguisher Nepal 🔥🧯🇳🇵
📍ठेगाना : पाँचखाल-४, तामाघाट काभ्रे
: कोटेश्वार-३२, जडिबुटि
☎️ सम्पर्क : ९८०८६९०४५७ (WhatsApp)
📧 इमेल : [email protected]

विजया दशमी २०८२ तथा शुभ दिपावलिको पावन अवसरमा सम्पूर्ण देश-विदेशमा रहनु भएका दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र ...
28/09/2025

विजया दशमी २०८२ तथा शुभ दिपावलिको पावन अवसरमा सम्पूर्ण देश-विदेशमा रहनु भएका दाजुभाइ दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र दीर्घायु जीवनको हार्दिक मंगलमय शुभकामना।🙏
Fire Extinguisher Nepal 🔥🧯🙏

आगलागी भइहाले के गर्ने ?
26/09/2025

आगलागी भइहाले के गर्ने ?

नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन घटस्थापना को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏
22/09/2025

नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन घटस्थापना को पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना। 🙏

🎉🔥🌸Dashain–Tihar Bishesh Dhamaka Offer! 🔥🎉🌸👉 सुरक्षित घर, सुरक्षित कार्यालय, सुरक्षित व्यवसाय – अब आगो नियन्त्रण गर्नको ...
18/09/2025

🎉🔥🌸Dashain–Tihar Bishesh Dhamaka Offer! 🔥🎉🌸

👉 सुरक्षित घर, सुरक्षित कार्यालय, सुरक्षित व्यवसाय – अब आगो नियन्त्रण गर्नको लागिFire Extinguisher Nepal ले ल्याएको छ विशेष छुट ✨

✅ High-quality Fire Extinguishers
✅ Smoke Detector & Fire Alarm System
✅ CCTV & Security Solutions

📌 यो Dashain–Tihar मा पाउनुहोस्:
🎁 आकर्षक Discounts & Packages
🎁 Free Installation Guidance
🎁 Limited-time Special Offer

📞 सम्पर्क: 9808690457(WhatsApp)
🏢 Fire Extinguisher Nepal (Lama Theeng Suppliers)🔥🧯🇳🇵
📍Koteshwor-32, Jadibuti
📍Panchkhal-4, Tamaghat Kavre

Engineers don’t just build structures, they build a safer future. 🔥👷
15/09/2025

Engineers don’t just build structures, they build a safer future. 🔥👷

सावधानी अपनाउने हो भने आगलागीबाट हुने जनधनको क्षति रोक्न सकिन्छ...
14/09/2025

सावधानी अपनाउने हो भने आगलागीबाट हुने जनधनको क्षति रोक्न सकिन्छ...

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Fire Extinguisher Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share