Pardeshipost.com

  • Home
  • Pardeshipost.com

Pardeshipost.com Connecting Nepali to Nepal

ट्रम्पले लिए अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ
21/01/2025

ट्रम्पले लिए अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ

Pardeshipost.com: Connecting Nepalese.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जह...
24/07/2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडेको जहाज आज बिहान विमानस्थल क्षेत्रभित्रै दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए ।

विमानमा चालक दलका सदस्यसहित १९ जना थिए । दुर्घटनास्थलबाट क्याप्टेनलाई उद्धार गरी अस्पताल लगिएको छ । उद्धार गरिएका क्याप्टेन ३७ वर्षीय मनिष शाक्य छन् ।

Join us in supporting our National Cricket Team! Sign the petition to grant Sandeep Lamichhane a visa and ensure our bes...
22/05/2024

Join us in supporting our National Cricket Team! Sign the petition to grant Sandeep Lamichhane a visa and ensure our best squad competes in the T20 World Cup.

Petition to Grant US Visa to Sandeep Lamichhane for the T20 World Cup

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुरा...
21/05/2024

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराई नेतृत्वमा प्रहरी कान्तिपुर कार्यालय थापाथली पुगेको छ ।

नागरिकतासम्बन्धी कसुरमा अनुसन्धानका लागि सिरोहियालाई पक्राउ गर्न जिल्ला अदालत, धनुषाले मंगलबार अनुमति दिएको थियो ।

सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता ऐन, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो ।

प्युठानका भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचार को क्रममा निधन!😭😭😭😭😭हार्दिक श्रद्धाञ्जली
02/05/2024

प्युठानका भाइरल भेलु बाजेको प्युठान अस्पतालमा उपचार को क्रममा निधन!😭😭😭😭😭
हार्दिक श्रद्धाञ्जली

15/02/2024
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल...
29/12/2023

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

Pardeshipost.com: Connecting Nepalese.

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।
08/10/2023

इजरायलका लागि नेपाली राजदुत कान्ता रिजालले १० नेपालीको मृत्यु भएको पुष्टि गर्नुभएको छ ।

खानेपानी आएपछिको खुसीचितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा मङ्गलबार खानेपानीको उद्घाटन कार्यक्रममा नुहाउँदै राष्ट्रिय स...
21/06/2023

खानेपानी आएपछिको खुसी
चितवनको भरतपुर महानगरपालिका-१ रामनगरमा मङ्गलबार खानेपानीको उद्घाटन कार्यक्रममा नुहाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने।

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने  शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चि...
15/06/2023

‘दक्षिण भारतीय फिल्म ‘आदिपुरूष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभई भारतमा पनि सच्चिँदैन तबसम्म काठमाडौं महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन’, उनले भनेका छन्।

ला, ओठमुख सबै सुक्यो। डिभी परेर पनि अमेरिका जान नपाइने भयो। हामी त कस्तो अभागी पो रहेछौँ। सबैतिर हल्ला भैसकेको थियो, अफि...
06/05/2023

ला, ओठमुख सबै सुक्यो। डिभी परेर पनि अमेरिका जान नपाइने भयो। हामी त कस्तो अभागी पो रहेछौँ। सबैतिर हल्ला भैसकेको थियो, अफिसमा पनि भनिसकिएको थियो, बर्बादै भयो। अब दोस्रो प्रक्रिया अगाडि बढेन र अमेरिका जान पाइएन भने त बेइज्जतै हुने भयो।

स्टोरमा म्यानेजरले गर्ने गाली मैले जिन्दगीमा कहिल्यै सुनेको थिइनँ। धेरै पटक ट्वाइलेटमा जाँदै रुँदै गरेँ। ट्वाइ...

02/05/2023

रवि लामिछानेका निजि चालक दिलबहादुर थापा "शम्भु" को उपचारका क्रममा निधन !

Address


Alerts

Be the first to know and let us send you an email when Pardeshipost.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pardeshipost.com:

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share