Rams Rana Magar

Rams Rana Magar Give respect and take respect �

संगठित संस्थामा नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेः २०८२/०२/२७ गते देखि लागू हुने गरी लोकसेवा आयोग को पूर्वयोग्यता परीक्...
11/06/2025

संगठित संस्थामा नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुनेः २०८२/०२/२७ गते देखि लागू हुने गरी लोकसेवा आयोग को पूर्वयोग्यता परीक्षा को नयाँ पाठ्यक्रम

#नोट:
१) यो पाठ्यक्रम संगठित संस्थाका पदपूर्ति को लागि आयोग बाट लिईने सबै संगठित संस्था/अप्राविधिक चौथो तह वा सहायकस्तर द्वितीय श्रेणी को लागि लागू हुनेछ।

२) पूर्वयोग्यता परीक्षा उत्तीर्ण हुने उम्मेदवारलाई १ वर्ष को लागि प्रमाणपत्र प्रदान गरिनेछ।

पूर्वविशिष्टको प्रस्तावित सेवासुविधा 😊
10/06/2025

पूर्वविशिष्टको प्रस्तावित सेवासुविधा 😊

बिज्ञापन २०८२ सुदुरपश्चिम प्रदेशले प्रदेश निजामती सेवाको पाचौं तह (प्राविधिक/अप्राविधिक) बिज्ञापन गरेको छ 🙏
10/06/2025

बिज्ञापन २०८२

सुदुरपश्चिम प्रदेशले प्रदेश निजामती सेवाको पाचौं तह (प्राविधिक/अप्राविधिक) बिज्ञापन गरेको छ 🙏

लोक सेवा वार्षिक कार्यतालिका ✍️
08/06/2025

लोक सेवा वार्षिक कार्यतालिका ✍️

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Rams Rana Magar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share