Mero Desh Tv

Mero Desh Tv MeroDesh | Your Trusted Media Hub
Reliable news and information for reading, watching, and listening. Stay connected, stay informed.

We keep you updated with real-time news and accurate content.

बल्ल दशैँ आएजस्तो भो ।
31/08/2025

बल्ल दशैँ आएजस्तो भो ।

18/08/2025

#बाजुरा जिल्लामा रहेको प्रसिद्ध नाट्यश्वरी मन्दिर । यहाँ हरेक वर्ष जनै पुर्णिमाको दिन मेला लाग्ने गर्छ ।

५ रुपैयाँले सस्तियो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य १ रुपैयाँले घटयो ।
15/07/2025

५ रुपैयाँले सस्तियो पेट्रोल, मट्टितेल र डिजेलको मूल्य १ रुपैयाँले घटयो ।

30/06/2025

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
नेपाल आयल निगमले मंगलबार विहानदेखि लागू हुने गरी पेट्रोलमा पाँच र डिजेल/मट्टितेलमा ४ रुपैयाले मूल्य बढाएको छ ।
यस्तै हवाई इन्धनको आन्तरिक तर्फ ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ काठमाडौंका लागि प्रति किलो लिटर अमेरिकी डलर ५१ ले बढाएको छ।
नयाँ मूल्यसँगै अव काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेल/मट्टितेलको १४९ रुपैयाँ पुगेको छ।

   पछिल्लो अपडेट, यस्तो देखियो ।
18/06/2025

पछिल्लो अपडेट, यस्तो देखियो ।

डिजेल पेट्रोलको मूल्य बढ्यो । कुनको मूल्य कति?
15/06/2025

डिजेल पेट्रोलको मूल्य बढ्यो । कुनको मूल्य कति?

14/06/2025

दुःखद् खबर : काठमाण्डौ बाट चितवन जाँदै गरेको माइक्रो नागढुङ्गा नजिकै दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

12/06/2025

अफ्ताब आलमको पक्षमा फैसला गर्ने न्याधिसमाथि कार्यकक्षमै यसरी हानिएको थियो कालोमोसो

कस्तो राम्रो खबर !नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने भएछ !
12/06/2025

कस्तो राम्रो खबर !
नेपालले वेस्ट इन्डिजसँग टी-२० शृङ्खला खेल्ने भएछ !

12/06/2025

भारतको अहमदाबादमा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ ।

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Mero Desh Tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category