Jalsarokar

Jalsarokar Nepal's top source for electricity news - powering progress, renewables, and electrification.

चिलिमे सुरुङभित्रको उद्धार प्रयास थप चुनौतीपूर्ण बन्दै गए पनि आशा अझै जीवित छ। 🙏साँघुरो र लेदोले भरिएको सुरुङभित्र नेपाल...
10/09/2026

चिलिमे सुरुङभित्रको उद्धार प्रयास थप चुनौतीपूर्ण बन्दै गए पनि आशा अझै जीवित छ। 🙏
साँघुरो र लेदोले भरिएको सुरुङभित्र नेपाली सेना तथा संयुक्त उद्धार टोली निरन्तर अघि बढिरहेको छ। भारी उपकरण पुर्‍याउने प्रयाससँगै थुनिएका ६ जनाको खोजी र उद्धारलाई तीव्र पारिएको छ।
स्रोत : नेपाली सेना 🇳🇵
#जलसरोकार

चिलिमे सुरुङ उद्धारमा प्रगति, भारी उपकरण पुर्‍याउन सुरुङसम्म अब ३५ मिटर बाँकी

विनाशकारी शक्ति कति भयावह थियो भन्ने अर्को प्रमाण हो। जहाँ मानिस बस्ने, काम गर्ने भवनहरू थिए, आज त्यहाँ जगको तहसम्म उत्ख...
10/09/2026

विनाशकारी शक्ति कति भयावह थियो भन्ने अर्को प्रमाण हो। जहाँ मानिस बस्ने, काम गर्ने भवनहरू थिए, आज त्यहाँ जगको तहसम्म उत्खनन गर्दा पनि चकनाचुर फलाम र कंक्रिटका टुक्राबाहेक केही नपाइनु अत्यन्त पीडादायी अवस्था हो। यस्तो अवस्थामा समाचार लेख्दा पनि शब्दहरू भारी हुन्छन् .

माथिल्लो त्रिशूली-३ ‘बी’मा थप दुई भवन पनि भेटिएनन्, अब बाँकी भवनको खोजी

⚡ नेपालका जलविद्युत् कम्पनीमध्ये विद्युत् बिक्री आम्दानीमा माथिल्लो तामाकोशी सबैभन्दा अगाडि देखिएको छ। ठूलो आयोजना, ठूलो...
10/09/2026

⚡ नेपालका जलविद्युत् कम्पनीमध्ये विद्युत् बिक्री आम्दानीमा माथिल्लो तामाकोशी सबैभन्दा अगाडि देखिएको छ। ठूलो आयोजना, ठूलो उत्पादन र अर्बौं रुपैयाँको विद्युत् बिक्री तर धेरै आम्दानी गर्नु नै सबैभन्दा धेरै नाफा गर्नु हो त?

नेप्सेमा लगातार दोस्रो दिन गिरावट, १३.८५ अंक घट्यो

सिँचाइ विभागमा ८७ जना हाकिमको सरुवापछि मन्त्रालयभित्र असामान्य सरुवा र सम्भावित आर्थिक चलखेलबारे गम्भीर प्रश्न उठेका छन्...
10/09/2026

सिँचाइ विभागमा ८७ जना हाकिमको सरुवापछि मन्त्रालयभित्र असामान्य सरुवा र सम्भावित आर्थिक चलखेलबारे गम्भीर प्रश्न उठेका छन्।
को कहाँ पुगे? पटक–पटक आकर्षक कार्यालयको जिम्मेवारी कसले पाइरहेको छ? र सरुवाको प्रक्रियामाथि किन प्रश्न उठिरहेको छ?
👇 जलसरोकारको विशेष समाचार पढ्नुहोस्।

सिंचाईं विभागमा हाकिमहरुको असामान्य सरुवा : मन्त्रालयभित्र उठ्यो आर्थिक चलखेलका प्रश्न

⚡ नेपालका ९१ जलविद्युत् कम्पनीको वित्तीय र्‍याङ्किङमा साहस ऊर्जा पहिलो र बुटवल पावर दोस्रो स्थानमा परेको छ।नाफा, EPS, ने...
10/09/2026

⚡ नेपालका ९१ जलविद्युत् कम्पनीको वित्तीय र्‍याङ्किङमा साहस ऊर्जा पहिलो र बुटवल पावर दोस्रो स्थानमा परेको छ।
नाफा, EPS, नेटवर्थ, ROE, जगेडा कोष र तरलतासहितका प्रमुख वित्तीय सूचकमा कसको अवस्था कस्तो छ? शीर्ष स्थानमा पुग्न साहसलाई कुन सूचकले बलियो बनायो?
👇 पूरा समाचार पढ्नुहोस्।

९१ जलविद्युत् कम्पनीको वित्तीय र्‍याङ्किङमा साहस पहिलो, बुटवल पावर दोस्रो

चिलिमे सुरुङभित्र उद्धार टोलीलाई नयाँ र महत्वपूर्ण संकेत मिलेको छ। करिब १०५ मिटरभित्र चिसो हावाको बहाव, हावाको दोहोरो प्...
10/09/2026

चिलिमे सुरुङभित्र उद्धार टोलीलाई नयाँ र महत्वपूर्ण संकेत मिलेको छ। करिब १०५ मिटरभित्र चिसो हावाको बहाव, हावाको दोहोरो प्रवाह र आवाजको प्रतिध्वनि सुनिएको जानकारी आएको छ। 🙏🇳🇵

चिलिमे उद्धारमा महत्वपूर्ण संकेत : सुरुङभित्र चिसो हावाको दोहोरो बहाव र प्रतिध्वनि

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Jalsarokar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jalsarokar:

Shortcuts

Share