Techno.ai

Techno.ai The elegance of AI. Lets be united together with Nepali Brave Heart. Visit our website at :- www.lalitpur.org.np

06/11/2022

एकछिन हाँसौ।

01/11/2022
Nepal lai Magne Nabanau.
01/11/2022

Nepal lai Magne Nabanau.

सत्तामा हुदैमा जे पनि गर्न सकिन्छ भनेर हुन्छ,के जनता दास हुन्।
29/10/2022

सत्तामा हुदैमा जे पनि गर्न सकिन्छ भनेर हुन्छ,के जनता दास हुन्।

उर्जा मन्त्री पम्फा भुसालको योजनामा राज्य शक्किको दुरुपयोग गर्दै तोकिएको समय सिमा भन्दा पछाडी दर्ता गरेको निवेदनको भरमा ...
29/10/2022

उर्जा मन्त्री पम्फा भुसालको योजनामा राज्य शक्किको दुरुपयोग गर्दै तोकिएको समय सिमा भन्दा पछाडी दर्ता गरेको निवेदनको भरमा स्वतन्त्र उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको छ ।

03/10/2022

तासको पत्तिको गणित।

तास सबै खेल्छन् । सबै मनोरन्जन गर्छन्। तर सायद थोरैलाई मात्र थाहा होला, कार्डको आधार वैज्ञानिक छ र साथसाथै यो प्रकृतिसँग पनि सम्बन्धित छ।

आयताकार मोन्टे पेपरबाट बनेका कार्डहरू ४ प्रकारका हुन्छन् -इँटा, पान, चिडी र हुकम। १३ वटा कार्ड गरी जम्मा ५२ वटा कार्ड बनाईएको छ।

कार्डहरू: एक्का देखि दहल, गुलाम, मिस्सी र बास्सा ।

१. ५२ पातः ५२ हप्ता
२. ४ प्रकारका पातः ४ मौसम
३. प्रत्येक रंगको १३ पत्तिः प्रत्येक मौसममा १३ हप्ता
४. सबै कार्डहरूको योगफलः १ देखि १३ = ९१ × ४= ३६४
५. जोकर: ३६४+१= ३६५ दिन वा १ वर्ष
५. दोस्रो जोकर गन्दाः ३६५ +१=३६६ दिन अर्थात लीप वर्ष।
७. ५२ पत्तिमा १२चित्रका पत्ति - १२ महिना
८. रातो र कालोः दिन र रात

पातको अर्थ
१. दुक्की (2) - पृथ्वी र आकाश
२. तिक्की(3) - ब्रह्मा, विष्णु, महेश
३. चौकी(4) - चार वेद (अथर्ववेद, सामवेद, ऋग्वेद, यजुर्वेद)
४. पन्जा(5) - पञ्च प्राण (प्राण, अपन, व्यान, उडान, सामना)
५. छक्का(6) - षड रिपु (काम, क्रोध, वस्तु, आसक्ति, मत्सर, लोभ)
६. सत्ता(7) - सात सागर
७. अठ्ठा(8)- आठ सिद्धि
८. नहल(9) - नौ ग्रह
९. दहल(10) - दस इन्द्रिय
१०. गुलाम(J) - मनको लालसा
११. मिस्सी(Q) - माया
१२. बास्सा(K) - सबैको शासक
१३. एक्का(A) - मानिसको विवेक
-C&P

बिल्कुल गलत हो।
27/09/2022

बिल्कुल गलत हो।

18/08/2019

कतार विश्वकप 2022 मा सुरक्षा व्यवस्थाको जिम्मा नेपाललाई।

29/05/2019

सरकार द्वारा शिक्षा का लागि आएको बजेट सम्मान योग्य छ ... मा बी सम्म निसुल्क, दिवा खाजा (आमा मार्फत), सेनेटरि प्याड निसुल्क, प्राबिधिक शिक्षा, अपाङ्ग मैत्री आदि राम्रो कामको लक्ष्यको थालनी भएको छ।

Rakshi khayeko taal ma ayeko news huna sakxa.
24/05/2019

Rakshi khayeko taal ma ayeko news huna sakxa.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Techno.ai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Techno.ai:

Share